काठमाडौं । एउटा चर्चित रेष्टुरेन्टमा जागिरको लागि विज्ञापन खुलेको छ । रेष्टुरेन्ट यस्ता कर्मचारीको खोजीमा छ जसले ग्राहकलाई आफ्नै हातले अंगुर खुवाउनेछन् । हो, उक्त रेष्टुरेन्टले अंगुर खुवाउने कर्मचारी अर्थात् Grape Feeder को पदमा विज्ञापन खोलेको छ । रेष्टुरेन्टले यस विषयमा पत्रिकामै विज्ञापन छपाएको छ । बेलायती पत्रिका द मिररका अनुसार लण्डनमा रहेको बाच्चानालिया नामक […]