३० भदौ, वीरगञ्ज । वीरगञ्जको सुख्खा बन्दरगाहमा भारतीय निजी कम्पनीले रेलमार्फत सामान ढुवानी शुरु गरेको छ । भारतीय रेल कम्पनी हिन्द टर्मिनलको रेल ९० वटा कन्टेनर खाद्य सामग्री लिएर बुधबार हल्दिया बन्दरगाहबाट वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाह आइपुगेको हो । सोमबार हल्दिया बन्दरगाहबाट छुटेको रेल बुधबार १० बजे वीरगञ्ज आइपुगेको सुख्खा बन्दरगाह सञ्चालक संस्था नेपाल इन्टरमोडल […]