हेलिकोप्टरमा झुुन्ड्याएर सामान ढुवानी गर्न भ्याई नभ्याई

सिमकोट – यतिबेला हेलिकोप्टरलाई सामान झुुन्ड्याएर आवश्यक परेको स्थानमा ढुुवानी गर्न भ्याई नभ्याई भएको छ। असजिला टुुटफुुट हुने सामान जहाजमा ढुवानी गर्न समस्या देखिएपछि काठमाडौंबाट झिकाएर हेलिकोप्टरमा ढुुवानी गरिएका हुुन्। होटल तथा पर्यटन व्यवसायी विजय लामाले आर्थिक वर्ष सम्पन्न भएसँगै यतिबेला विशेष गरी असजिला सामान हेलिकोप्टरमा झुुन्ड्याएर ढुुवानी गर्न भ्याई नभ्याई हुुँदै आएको छ। हेलिकोप्टरले […]

सम्बन्धित सामग्री

सडक खुलेपछि सामान ढुवानी सहज

ढोरपाटन – निसीखोला गाउँपालिकाको विभिन्न स्थानमा अवरुद्ध भएका ग्रामीण सडक सञ्चालनमा आएसँगै सामान ढुवानी गर्न सहज भएको छ । वर्षाका कारण अवरुद्ध भएका सडक निसीखोला गाउँपालिकाले यही साता सञ्चालनमा ल्याएको हो ।  असोज पहिलो साता नै सडक खुलाउने प्रयास गरे पनि निरन्तरको वर्षाका कारण काम हुन नसकेको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए। यस वर्ष […]

तुुइनमा सामान ढुवानी गरेको भाडा तिर्न बाध्य

सिमकोट – कर्णाली नदीमा लगाइएको तुुइनमा सामान ढुवानी गरेको भाडा लिने गरेको पाइएको छ। सो क्षेत्रको कर्णाली नदीमाथि पुुल पनि नभएकाले तुुइनमा सामान ढुवानी गरेर नदी पार पर्नुपर्ने बाध्यता हुँदा स्थानीयले व्यक्तिगत रूपमा निर्माण गरेको तुुइनको भाडा लिने गरिएको हो। निर्माण व्यवसायीले सर्केगार्ड र चंखेली गाउँपालिकाको सिमाना सलीसल्लामा स्थानीयले निर्माण गरेर प्रयोगमा आएको तुुइनमा सामान […]

माथिल्लो हुम्लाका लागि सामान ढुवानी खच्चडकै भर

सिमकोट – हालसम्म राष्ट्रिय सडक सञ्जान नजोडिएको हिमाली जिल्ला हुम्लाको माथिल्लो क्षेत्रमा प्रत्येक सामान खच्चडमा ढुवानी गर्नुपर्ने बाध्यता छ। कर्णाली करिडोरको हुम्ला खण्डको दुल्ली कुनादेखि लाली बगरसम्मको सडक निर्माण भइरहेका कारण दैनिकदेखि विकास निर्माणका सामान खच्चडमा ढुवानी गर्नुपरेको हो। व्यापारी तीर्थ बुढाले उत्तरी हुम्लाका तीन वटा खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाको सामान ढुवानीको भरपर्दो साधन […]

पहिलो चरणको सामान ढुवानी सकियो

चार मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि सबै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी भइसकेको छ । यीमध्ये डोल्पा, मुगु, जुम्ला, हुम्ला, बाजुरा, गोरखा, मनाङ र सिन्धुली जिल्लालाई आवश्यक पर्ने सम्पूर्ण सामग्री ढुवानी भइसकेको छ भने बाँकी जिल्लामा थप सामग्री दोस्रो चरणमा लगिने कार्यक्रम रहेको निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।हालसम्म […]

सामान ढुवानी गर्दा अग्रिम रकम भुक्तानीको व्यवस्था हटाउन माग

नेपाल व्यापार सङ्घका महासचिव वैकुण्ठ दाहालले सामान ढुवानी गर्दा अग्रिम रकम भुक्तानीपश्चात् मात्र सामान ढुवानी गर्ने एकतर्फी निर्णय अव्यावहारिक भएको बताए। 'उक्त निर्णय व्यावसायिक मूल्यमान्यताविपरीत छ, यसलाई तत्काल सच्याउनुपर्छ', उनले भने।...

वायुसेवा निगम र प्राधिकरणबीच कार्गो सामान ढुवानी सहयोग सम्झौता

काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र नेपाली विद्युत् प्राधिकरणबीच कार्गो सामान ढुवानीमा सहयोग गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार वायुसेवा निगम र प्राधिकरणबीच प्राधिकरणको कार्गो (मालसामान) निगमको विमानमार्फत ढुवानी गर्ने सम्झौता भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र पर्यटन सचिव […] The post वायुसेवा निगम र प्राधिकरणबीच कार्गो सामान ढुवानी सहयोग सम्झौता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

रुकुममा विद्युत् आयोजना निर्माणका लागि हेलिकप्टरमार्फत सामान ढुवानी

रुकुम पूर्व - विद्युत् आयोजना निर्माणका लागि रुकुम पूर्वको सिस्ने गाउँपालिकामा हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ । सडक सुविधा नभएर पैदल मार्गबाट सामान ढुवानी हुन नसक्दा महँगाे हवाई ढुवानी गरेर सामान हेलिकप्टरबाट ओसारिएको हो । बिहिवार गाउँपालिका-१ मा निर्माणाधीन अवस्थामा रहेको पाखा ओराली लघु जलविद्युत् आयोजनाको लागि हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ । सिस्ने गाउँपालिका-१ ओख्रेनामा गाउँपालिकाकाे पहलमा ४६ किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन छ । आयोजना निर्माणको जिम्मा गोक्यो इन्जिन...

वीरगञ्जमा भारतीय निजी रेलबाट पनि सामान ढुवानी शुरु

३० भदौ, वीरगञ्ज । वीरगञ्जको सुख्खा बन्दरगाहमा भारतीय निजी कम्पनीले रेलमार्फत सामान ढुवानी शुरु गरेको छ । भारतीय रेल कम्पनी हिन्द टर्मिनलको रेल ९० वटा कन्टेनर खाद्य सामग्री लिएर बुधबार हल्दिया बन्दरगाहबाट वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाह आइपुगेको हो । सोमबार हल्दिया बन्दरगाहबाट छुटेको रेल बुधबार १० बजे वीरगञ्ज आइपुगेको सुख्खा बन्दरगाह सञ्चालक संस्था नेपाल इन्टरमोडल […]

खच्चडबाट आरोहीका सामान ढुवानी

मुस्ताङको मार्फादेखि म्याग्दीस्थित धौलागिरि हिमाल आरोहण गर्नआएका आरोहीका सामग्री खच्चडमा बोकाएर ढुवानी गरिँदै ।

टेलिकमको टावर निर्माणका लागि हुम्लाको लिमीमा हेलिकप्टरबाट सामान ढुवानी

सिमकोट – नेपाल टेलिकमको फोर जी सेवाको टावर निर्माण गर्नका लागि हिमालपारिको गाउँ लिमीमा सामान हेलिकप्टरबाट ढुवानी गरिएको छ। सडक सुचारु नभएको कारण पैदल मार्गबाट सामान ढुवानी हुन नसक्ने भएका कारण महँगो हवाई ढुवानी गरेर सामान हेलिकप्टरबाट ओसारिएका हुन्। निर्माण सम्झौता भएको पाँच वर्षपछि निर्माण हुन लागेको नेपाल टेलिकमको टावरका सामान हेलिकप्टरबाट ढुवानी भएको हो। […]