माथिल्लो हुम्लाका लागि सामान ढुवानी खच्चडकै भर

सिमकोट – हालसम्म राष्ट्रिय सडक सञ्जान नजोडिएको हिमाली जिल्ला हुम्लाको माथिल्लो क्षेत्रमा प्रत्येक सामान खच्चडमा ढुवानी गर्नुपर्ने बाध्यता छ। कर्णाली करिडोरको हुम्ला खण्डको दुल्ली कुनादेखि लाली बगरसम्मको सडक निर्माण भइरहेका कारण दैनिकदेखि विकास निर्माणका सामान खच्चडमा ढुवानी गर्नुपरेको हो। व्यापारी तीर्थ बुढाले उत्तरी हुम्लाका तीन वटा खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाको सामान ढुवानीको भरपर्दो साधन […]