धेरै जसो अभिभावकहरू आफ्ना बच्चाको स्वास्थ्यका लागि चिन्तित हुन्छन् । धेरै बच्चाहरू कमजोर हुन्छन् र चाँडै थाक्ने पनि गर्छन् । यस्तो अवस्थामा बालबालिकालाई स्वस्थ राख्न निकै जरुरी हुन्छ । बालबालिकाको शरिरको कमजोरी हटाउनका लागि उनीहरुलाई बिहानको खाजामा यस्ता खानेकुरा खुवाउनु पर्छ, जसमा पौष्टिक तत्व प्रशस्त हुन्छ । बिहानको खाजामा बालबालिकालाई स्वस्थकर खानेकुरा दिए उनीहरु दिनभर ऊर्जावान रहन्छन् । बच्चालाई बिहानको खाजामा के खुवाउने त ? यसबारे जानकारी लिऔँ ।अमलाअमलामा प्रशस्त मात्रामा पोषक तत्व पा