सत्ता गठबन्धनको अपिल : देशभर ठाउँ र अवस्था अनुसार तालमेल गरौँ

काठमाडौँ – आउँदो स्थानीय तहको चुनावमा ठाउँ र अवस्था अनुसार तालमेल गेरर अघि बढ्न सत्ता गठबन्धन (पाँच दलीय गठबन्धन) ले आफ्ना नेताकार्यकर्तालाई आग्रह गरेको छ । चुनावी तालमेलबारे छलफल गर्न सोमबार बिहान बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले अवस्था र ठाउँ अनुसार देशभर चुनावी सहकार्यका लागि अपिल गरेको हो । गठबन्धनले जारी गरेको वक्तव्यमा भनिएको […]

सम्बन्धित सामग्री

तीन दिन देशभर बदली र वर्षा, तराईमा हावाहुरीको सम्भावना

९ जेठ, काठमाडौं । अबको दुई/तीन दिनसम्म देशभर बदली र वर्षाको अवस्था रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर लगातार पानी भने पर्ने छैन । महाशाखाका मौसमविद गोविन्द झाका अनुसार अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । ‘त्यसैले आजदेखि दुई-तीन दिनसम्म केहीबेर पानी पर्ने, रोकिने हुन्छ । […]

कर्णालीमा उद्योगको अवस्था कमजोर

सात प्रदेशमध्ये कर्णाली प्रदेशमा उद्योग प्रतिष्ठानको अवस्था कमजोर देखिएको छ । राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ को प्रारम्भिक नतिजाले कर्णाली प्रदेशमा उद्योगको अवस्था कमजोर रहेको देखाएको हो । सर्वेक्षण अनुसार देशभर ६० हजार १८५ उद्योग रहेकोमा कर्णालीमा भने जम्मा १ हजार ६ सय ३५ उद्योग सञ्चालनमा रहेका छन् । ती मध्ये खानी तथा उत्खनन् सम्बन्धी ५, […]

एक सातासम्म देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

१६ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले एक सातासम्म देशभर सामान्य बदली रहने र केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ । सातवटै प्रदेशको सम्भावित मौसमी अवस्था आज सार्वजनिक गर्दै महाशाखाले कुनै प्रदेशमा सामान्य र कुनैमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको हो । साताको शुरु तथा मध्यमा हिमाली, […]

बुधबारदेखि देशभर हवाई सेवा ठप्प

काठमाडौं : वायु सेवा सञ्चालक संघ नेपालले भोलि (बुधबार) देखि देशभर हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ। मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै  आफ्ना जहाज र हेलिकप्टर नचलाउने बताएका हुन्।विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टर राति काठमाडौं बाहिरका विमानस्थलमा पार्किङ गर्नुपर्ने सरकारी निर्णयको विरोध गर्दै बुधबार उडान बन्द गर्न लागेका हुन्। सरकारको घोषणा चित्त नबुझेका कारण उडान बन्द गर्नुपर्ने अवस्था आएको संघको भनाइ छ।सरकारसँग ५ बुँदे माग राख्द

कांग्रेसको अवस्था देशभर राम्रो छ : विश्वप्रकाश शर्मा

ओखलढुङ्गा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पालिका चुनावमा कांग्रेसले देशभर बहुमत ल्याउने दाबी गर्नुभएको छ । लिखु गाउँपालिकामा आज शुक्रवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यही वैशाख ३० को चुनावमा कांग्रेसका कुनै उम्मेदवार पराजित नहुने जिकिर गर्नुभएको हो ।  देशभरको जनलहर कांग्रेसकाे पक्षमा रहेको दाबी गर्दै महामन्त्री शर्माले पार्टी एकताबद्ध हुनु र गठबन्धन गरिनुले कांग्रेसका उम्मेदवार सबै विजयी हुने आधार प्रस्तुत गर्नुभयो ।  देशभरका सात सय ५३ पालिकामध्ये ६ सय ३४ मा कांग्रेसले प्र...

देशभर आज वर्षा

काठमाडौं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।  आज (सोमबार) बिहानैदेखि देशभर सामान्य तथा आंशिक बदली भईरहेको छ । देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । साथै प्रदेश-१, मधेश प्रदेश र बागमती प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि […]

कोराना संक्रमण बढेसँगै अस्ट्रियामा देशभर लकडाउन घोषणा

युरोपमा फेरि कोभिड १९ संक्रमणको अवस्था बढ्दै गएपछि अस्ट्रियामा लकडाउन लागू गरिएको छ। आइतबार मध्यरातदेखि लागू हुने गरि देशभर लकडाउन घोषणा गरिएको हो। सरकारले अस्ट्रियन नागरिकलाई घरबाटै काम गर्न आह्वान गरेको छ। अत्यावश्यक बाहेकका पसलहरु बन्द गर्न निर्देशन दिइएको छ। युरोपमा संक्रमण बढेसँगै फेरि धेरैहरुले प्रतिबन्ध लागू गरिरहेका छन्। नेदरल्याण्ड्स,…

आजको मौसमः देशभर सामान्य देखि पूर्ण बदलीको अवस्था

काठमाडौं।मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी न्युन चापीय रेखा नेपालको पश्चिमी तराई भू–भाग नजिक रहेकोले आज देशभर सामान्यदेखि पूर्ण बदली हुने बताएको छ।अहिले बागमती,गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो र राति प्रदेश–१,बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।भारी वर्षा हुने क्षेत्रका पहाडी इलाकामा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ।

देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ – देशभरको मौसम सोमबार सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभावका कारण अहिले सामान्यदेखि पूर्ण बदलीको अवस्था छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ। सोमबार दिउँसो देशभर सामान्यदेखि […]

आजको मौसमः देशभर सामान्य देखि पूर्ण बदली

काठमाडौं।मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको बताएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।आज प्रदेश–१ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।“पहाडी भू–भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ,” महाशाखाको विज्ञप्तिमा उल्लेख छ।