काठमाडौं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ। आज (सोमबार) बिहानैदेखि देशभर सामान्य तथा आंशिक बदली भईरहेको छ । देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । साथै प्रदेश-१, मधेश प्रदेश र बागमती प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि […]