ओखलढुङ्गा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पालिका चुनावमा कांग्रेसले देशभर बहुमत ल्याउने दाबी गर्नुभएको छ । लिखु गाउँपालिकामा आज शुक्रवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यही वैशाख ३० को चुनावमा कांग्रेसका कुनै उम्मेदवार पराजित नहुने जिकिर गर्नुभएको हो ।
देशभरको जनलहर कांग्रेसकाे पक्षमा रहेको दाबी गर्दै महामन्त्री शर्माले पार्टी एकताबद्ध हुनु र गठबन्धन गरिनुले कांग्रेसका उम्मेदवार सबै विजयी हुने आधार प्रस्तुत गर्नुभयो ।
देशभरका सात सय ५३ पालिकामध्ये ६ सय ३४ मा कांग्रेसले प्र...