एक सातासम्म देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

१६ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले एक सातासम्म देशभर सामान्य बदली रहने र केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ । सातवटै प्रदेशको सम्भावित मौसमी अवस्था आज सार्वजनिक गर्दै महाशाखाले कुनै प्रदेशमा सामान्य र कुनैमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको हो । साताको शुरु तथा मध्यमा हिमाली, […]

सम्बन्धित सामग्री

आजको मौसम : तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : सोमवार दिउँसो देशका तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ। 'देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना…

चार प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर सामान्यदेखि पूर्ण बदली रही चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – देशभर सामान्यदेखि पूर्ण बदली रही चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेका उक्त प्रदेशका भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रानको जोखिम रहनुका […]

भारी वर्षाको सम्भावना

मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही प्रदेश नं १ र बागमती प्रदेशका थोरै स्थानका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथ मौसम विज्ञान विभागले जनाएको छ।...

भारी वर्षाको सम्भावना

काठमाडौं, असार २५ । आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही प्रदेश नं १ र बागमती प्रदेशका थोरै स्थानका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथ मौसम विज्ञान विभागले जनाएको छ । […]

आजको मौसम : भारी वर्षाको सम्भावना

आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।  मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानका साथै गण्डकी,...

आजको मौसम : आंशिकदेखि भारी वर्षाको सम्भावना

देशका विभिन्न भुभागमा बिहीबार आंशिकदेखि भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा दिनभर सामान्य...

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं।मौसम पूर्वानुमान महाशाखाले आज देशका सातमध्ये चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ।भारी वर्षाको सम्भावना रहेका चार प्रदेशमा प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेश छन्। भारी वर्षाको सम्भावना रहेका पहाडी भू–भागमा भू–क्षय, पहिरोको जोखिम रहने महाशाखाले जनाएको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश–२, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

काठमाडौं।आज दिउँसो र राति देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश–१, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ। अहिले प्रदेश–१, गण्डकी, बागमती र सुदूरपश्चिमका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ।

आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

काठमाडौं।मनसुनी वायुको प्रभावका कारण देशभर मौसम बदली भइ केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।प्रदेश–१, बागमती,गण्डकी र लुम्बिनीका केही स्थानमा वर्षा भरहेको छ।दिउँसो पनि यी प्रदेशका केही स्थानमा सामान्य देखि पूर्ण बदली भई केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ। बागमती,गण्डकी प्रदेश र लुम्बिनीका एक वा दुई स्थानहरुमा अत्यधिक भारी वर्षाको सम्भावना छ।