कर्णालीमा उद्योगको अवस्था कमजोर

सात प्रदेशमध्ये कर्णाली प्रदेशमा उद्योग प्रतिष्ठानको अवस्था कमजोर देखिएको छ । राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ को प्रारम्भिक नतिजाले कर्णाली प्रदेशमा उद्योगको अवस्था कमजोर रहेको देखाएको हो । सर्वेक्षण अनुसार देशभर ६० हजार १८५ उद्योग रहेकोमा कर्णालीमा भने जम्मा १ हजार ६ सय ३५ उद्योग सञ्चालनमा रहेका छन् । ती मध्ये खानी तथा उत्खनन् सम्बन्धी ५, […]

सम्बन्धित सामग्री

राजस्व संकलनको अवस्था कमजोर

काठमाडौं, चैत २ । पछिल्लो समय चौथर्फी मुलुकको आर्थिक सूचक कमजोर भइरहेसँगै चालू आर्थिक वर्ष २०७९/८० को बितेका आठ महिनाको अवधिमा सरकारको बजेट घाटा चुलिएर १ खर्ब ५६ अर्ब ४४ करोड रुपैयाँ नाघेको छ । गत फागुन मसान्तसम्म सरकारले ७ खर्ब ७९ अर्ब २३ करोडबराबर बजेट खर्च गर्दा राजस्व संकलन भने जम्मा ६ खर्ब २२ […]

राजस्व संकलनको अवस्था कमजोर

काठमाडौं । पछिल्लो समय चौथर्फी मुलुकको आर्थिक सूचक कमजोर भइरहेसँगै चालू आर्थिक वर्ष २०७९÷८० को बितेका आठ महिनाको अवधिमा सरकारको बजेट घाटा चुलिएर १ खर्ब ५६ अर्ब ४४ करोड रुपैयाँ नाघेको छ । गत फागुन मसान्तसम्म सरकारले ७ खर्ब ७९ अर्ब २३ करोडबराबर बजेट खर्च गर्दा राजस्व संकलन भने जम्मा ६ खर्ब २२ अर्ब ७८ […] The post राजस्व संकलनको अवस्था कमजोर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चर्चित अनुहारको अवस्था कमजोर

मिश्रित भावनासहित ६४ वर्षपछि विश्वकपमा फर्किएको वेल्सले कतार छाड्दै छ। छ दशकपछिको विश्वकप सहभागिता उनीहरूका लागि खुसीको क्षण थियो।...

तेस्रो दिन पनि डा गोविन्द केसीको अनसन जारी, स्वास्थ्य अवस्था कमजोर बन्दै

धनगढीको एलएन चौकमा रहेको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनशनरत चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीको स्वास्थ्य बिस्तारै कमजोर बन्न थालेको उनका सहयोगी अमृत जैसीले जानकारी दिए।

आयोजना कार्यान्वयनको अवस्था कमजोर

पछिल्ला पाँच वर्षमा सरकारको आयोजना सञ्चालन गर्ने क्षमता ह्रास आएका कारण राष्ट्रिय महत्वका ३३ आयोजनामध्ये पाँचवटाको मात्र भौतिक प्रगति ८० प्रतिशत भएको छ । इतिहासकै सबैभन्दा बलियो सरकार भएका बेलादेखि सरकारी संयन्त्रको कार्यक्षमता ह्रास हुँदै जानु भनेको राजनीतिक नेतृत्वप्रति विश्वास नभएको वा राजनीतिक नेतृत्वले आफ्ना दलगत स्वार्थसिद्ध गर्न थालेका कारण सरकारी संयन्त्रले काम गर्न छोडेको […]

आर्थिक अवस्था कमजोर भएका चौधरीको निःशुल्क उपचार

आर्थिक अवस्था कमजोर भएका अमर चौधरीको सेती प्रादेशिक अस्पतालले निःशुल्क उपचार गरिदिने भएको छ । धनगढी उपमहानगरपालिका २ का ३५ वर्षिय अमर चौधरीको खुट्टाको उपचार अस्पतालले निःशुल्क गर्ने भएको हो ।खुट्टामा चोट लागेका चौधरी   आर्थिक अवस्था कमजोर भएका कारणले अस्पताल भर्ना भएका थिएनन् । तर सेती प्रादेशिक अस्पतालका सदस्य डिल्लीराज भट्टको पहलमा उनलाई अस्पताल भनाए गरी उपचार गर्न थालिएको छ ।सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय,  सेती प्रादेशीक अस्पताल प्रसासन तथा व्यवस्थापन समितिको पहलमा &nbs

मेगा बैंकले सार्वजनिक गर्‍यो २०७९ को ई–क्यालेण्डर

क्यालेण्डरमा बैंकले आर्थिक अवस्था कमजोर र विपन्न परिवारका छात्राहरूलाई मुख्य प्राथमिकता दिएको छ ।

आर्थिक अवस्था कमजोर भएपछि मनपुरालाई उपचारको समस्या

जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं. ९ कालेकाडाँकी एक किशोरी ४ वर्षदेखि थला परेकी छन्। १६ वर्षे मनपुरा भाट ४ वर्षअघि बिरामी भएपनि आर्थिक अवस्था कमजोर भएपछि उनको अहिलेसम्म उपचार हुन सकेको छैन। समयमा उपचार हुन नसक्दा अहिले हात खुट्टा नचल्ने अवस्थामा छन्।

रुपन्देही क्रिकेट संघले  क्रिकेट एकेडेमी सञ्चालन गर्ने

आर्थिक अवस्था कमजोर भएका र महिलालाई नि:शुल्क प्रशिक्षण रुपन्देही क्रिकेट संघले महिला र आर्थिक अवस्था कमजोर भएर क्रिकेट खेल्न वञ्चित भएकाहरूलाई निःशुल्क प्रशिक्षण दिने गरी क्रिकेट एकेडेमी सञ्चालन गर्ने भएको छ...

आर्थिक अवस्था कमजोर भएकालाई गाउँपालिकाले खर्च दिने

काठमाडौं। स्याङ्जाको फेदीखोला गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका जनतालाई आर्थिक सहयोग गर्ने भएको छ। आर्थिक अवस्था कमजोर हुँदा कोरोना संक्रमितको उपचारमा समस्या आएको भन्दै गाउँपालिकाले पालिकावासीलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले अर्थिक अवस्था कमजोर भएका पालिकावासीलाई उपचारमा सहयोग पुगोस् भनेर१५ हजारसम्म दिने निर्णय भएको जानकारी दिए। यो निर्णयले सङ्क्रमणलाई लुकाउने कार्यमा कमी आउने उनले बताए।