हिमपात : जाजरकोटका भूकम्पपीडित समस्यामा‚ हिमाली जिल्लामा सकस

सुर्खेत : भूकम्पबाट घरबारविहीन भएका जाजरकोटका भूकम्पपीडित चिसो बढिरहेका वेला हिमपात पनि हुँदा समस्यामा परेका छन् भने हिमपातले हिमाली जिल्लामा दैनिकी कठिन बनाएको छ।हिमपातका कारण जाजरकोटको बारेकोट गाउँपालिकाको माथिल्लो क्षेत्रमा समस्या भएको छ। जिल्लाभरि नै पानी परेकाले चिसो अत्यधिक बढेको छ।त्रिपालको सहारामा बस्दै आएका सर्वसाधारणलाई चिसोले जीवनयापन कठिन बनाएको छ। सबैभन्दा बढी ज्येष्ठ नागरिक , बालबालिका र सुत्केरीलाई समस्या भएको छ। भूकम्पबाट १ लाख २८ हजार ९१७ जना प्रभावित भएकामध्ये ५ वर्षमुनिका

सम्बन्धित सामग्री

पाथीभरालगायत ताप्लेजुङकाे हिमाली क्षेत्रमा हिमपात

ताप्लेजुङ – ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरालागायत हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । तीन दिनदेखि हिमाली क्षेत्रमा हिमपात भइरहेकाे हाे ।   पाथीभरा मन्दिर क्षेत्रमा झन्डै डेढ फुट हिउँ परेको र मथिल्लो फेदिमा भने केही मात्रामा हिउँ परिरहेको पाथीभरा क्षेत्रमा होटल व्यवसाय गर्ने इन्द्रनारायण भट्टराईले बताउनुभयो । हिउँका कारण वृद्धवृद्धा र बालबालिकालाई बढी समस्या भएकाे छ ।   हिउँ परेसँगै जिल्लाका डाँडाकाँडा र हिमाल सेताम्मे देखिएका छन् । याे ताप्लेजुङमा यस वर्षकाे दाेस्राे पटककाे हिमपात हाे ।

वर्षा र हिमपात नहुँदाको मारः उच्च हिमाली भेगको जमिन सुक्यो, मुहान पनि सुके

हिमपात र वर्षा नहुँदा हिमाली क्षेत्रमा सुख्खापन बढेको छ। मुस्ताङ र मनाङको उच्च हिमाली भेगमा जमिनमा सुख्खापन बढेको छ। यो सिजनमा मनाङ र मुस्ताङका कुनै पनि भेगमा हिमपात र वर्षा नभएको स्थानीयले बताएका छन्। जमिनमा सुख्खापन बढेको मात्र नभई कतिपय उच्च हिमाली भेग...

कर्णालीका हिमाली जिल्लामा हिमपात, हवाई सेवा ठप्प

सुर्खेत - कर्णालीका हिमाली जिल्लामा हिमपात भइरहेकाे छ । दुई दिनदेखि परेको हिमपात अझै रोकिएको छैन । डोल्पा, मुगु, हुम्ला र जुम्लामा अत्यधिक हिमपात भएको छ । त्यस्तै जाजरकोटको उत्तरी क्षेत्र, रुकुमपश्चिमको उत्तरी क्षेत्रमा समेत हिमपात भएको छ । हिमपातपछि लामो समयदेखि काला देखिएका डाँडाकाँडा सेताम्य भएका छन् ।  डोल्पाको जुफाल, हुम्ला सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हिउँ जमेका कारण हवाईसेवा दुई दिनदेखि ठप्प छ । लामो समयदेखि पानी नपरेर आकाशे पानीको भरमा लगाएको बालीनालीमा भने राहत पुगेको छ । हिमाल...

इलामको उच्च हिमाली क्षेत्रमा पुनः हिमपात

इलाम । इलामको उच्च हिमाली क्षेत्रमा पुनः हिमपात भएको छ । यो सँगै इलाममा तेस्रो पटक हिमपात भएको हो । यस अघि पुस र माघ दोस्रो सातामा हिमपात भएको थियो । शुक्रबार देखि निरन्तर परेको वर्षासँगै हिमपात हुँदा जिल्लाको प्रमुख पर्यटकिय स्थल थुम्केरानी सहित सन्दकपुर, कालपोखरी, जौवारी, तुम्लिङ्ग, गुरासे, मेघमा, चित्रे लगायतको स्थानमा बाक्लो हिमपात […]

काठमाण्डौसहित पहाडी र हिमाली जिल्लामा हिमपात (फोटो/भिडियाेसहित)

काठमाण्डाै - काठमाण्डौ उपत्यकाका डाँडासहित देशका धेरै उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ ।  पानी परेसँगै काठमाण्डौको चन्द्रागिरि, फुल्चोकीसहित हुम्ला, सोलुखुम्बु, बझाङ, बाजुरा, बैतडी, डाेटी, दार्चुला लगायत जिल्लाका उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भएको हो ।  सुदूरपश्चिममा अहिलेसम्म तेस्रो पटक हिमपात भएको छ । यसअघि माघ दोस्रो हप्ता र गएको पुसमा पनि सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको थियो । हिमपातसँगै चिसाेले त्यस क्षेत्रकाे ...

ताप्लेजुङका हिमाली बस्तीमा हिमपात, जनजीवन प्रभावित

हिमाली जिल्ला विभिन्न क्षेत्रमा बिहीबारदेखि हिमपात भएको छ । यता ताप्लेजुङमा तेस्रोपटक ठूलो हिमपात भएको छ । समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका—७ याङमा तीन हजार ४०० सय मिटर उचाइ क्षेत्रका बस्तीहरुमा बिहीबारदेखि बाक्लो हिमपात भएसँगै जनजीवन कष्टकर बनेको छ ।  अहिले हिमाली बस्तीहरु हिउँले छोपिएको छ । गत बिहीबारदेखि हिमपात हुन सुरु भएकोमा आज पनि हिमपात जारी रहेको घुन्साका स्थानीय केल्साङ शेर्पाले बताए । हिमपातका कारणले अत्यधिक चिसो बढेकाले बालबालिका र ज्येष्

देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात, जनजीवन कष्टकर बन्दै

काठमाडौं । देशको उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । मौसममा आएको परिर्वतनसँगै विभिन्न जिल्लाका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको हो । वर्षासँगै भएको हिमपातले जननीवन प्रभावित भएको छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सिमावर्ती क्षेत्र तिनजुरे, मिल्के र जलजले क्षेत्रमा बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । भारी वर्षा […]

काठमाण्डौसहित पहाडी र हिमाली जिल्लामा हिमपात (फोटो फिचर)

काठमाण्डौ – काठमाण्डौ उपत्यकाका डाँडासहित देशका धेरै उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ । पानी परेसँगै काठमाण्डौको चन्द्रागिरि, फुल्चोकी लगायतका डाँडामा हिमपात भएको हो । यस्तै सुदूरपश्चिमका पहाडी जिल्लामा पनि मंगलबार रातिदेखि हिमपात भएको छ । बाक्लो हिमपात भएपछि सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग र बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। सडक क्षेत्रको हिउँ पन्छाउन डोजर लगाइएको छ । डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलाका उच्च भेगमा पनि हिमपात भएको छ । यस्तै त्रिभुव...

सोलुखुम्बूको हिमाली क्षेत्रमा हिमपात, जनवीवन प्रभावित

सोलुखुम्बू ः हिमाली जिल्ला सोलुखुम्बूको माथिल्लो क्षेत्रमा हिमपात भएको छ। जिल्लाको उच्च हिमाली क्षेत्रमा वर्षातसँगै हिमपात भइरहेको स्थानीयले बताएका छन्।अहिले करिब ४ हजार मिटरभन्दा माथिल्लो क्षेत्रमा हिमपात भइरहेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिए।खुम्बू क्षेत्रमा पर्ने लुक्ला, नाम्चे खुम्जुङ, थामेलगायत क्षेत्रमा सोमबारदेखि निरन्तर वर्षा हुँदा चिसो महशुस भएको स्थानीय लामाकाजी शेर्पाले बताए। उनका अनुसार कोङदे, थामसेर्कु, आमाद

सोलुखुम्बूको हिमाली क्षेत्रमा हिमपात, जनवीवन प्रभावित

सोलुखुम्बू ः हिमाली जिल्ला सोलुखुम्बूको माथिल्लो क्षेत्रमा हिमपात भएको छ। जिल्लाको उच्च हिमाली क्षेत्रमा वर्षातसँगै हिमपात भइरहेको स्थानीयले बताएका छन्।अहिले करिब ४ हजार मिटरभन्दा माथिल्लो क्षेत्रमा हिमपात भइरहेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिए।खुम्बू क्षेत्रमा पर्ने लुक्ला, नाम्चे खुम्जुङ, थामेलगायत क्षेत्रमा सोमबारदेखि निरन्तर वर्षा हुँदा चिसो महशुस भएको स्थानीय लामाकाजी शेर्पाले बताए। उनका अनुसार कोङदे, थामसेर्कु, आमाद