हिमपात र वर्षा नहुँदा हिमाली क्षेत्रमा सुख्खापन बढेको छ। मुस्ताङ र मनाङको उच्च हिमाली भेगमा जमिनमा सुख्खापन बढेको छ। यो सिजनमा मनाङ र मुस्ताङका कुनै पनि भेगमा हिमपात र वर्षा नभएको स्थानीयले बताएका छन्। जमिनमा सुख्खापन बढेको मात्र नभई कतिपय उच्च हिमाली भेग...