काठमाडौँः नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्ष रहनेगरि मूल दलबाट छुट्टिएर नेकपा एमाले (समाजवादी) दर्ताको निवेदन बुधबार निर्वाचन आयोगमा दर्ता भइसकेको छ। राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै बुधबार नै नेपाल पक्षले नयाँ दल दर्ताको निवेदन दिएको थियो। लामो समयदेखि नेपाली पक्ष एमालेमा अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट थियो।
दल…