एकताको महाधिवेशनको पक्षमा छु : अध्यक्ष जबरा

काठमाडौँ, । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शम्शेर जबराले आफू एकताको महाधिवेशनका पक्षमा रहेको र उम्मेदवारी नदिने निर्णय गरेका छन्। राप्रपा पार्टी कार्यालय चाबहिलमा आज आयोजित पत्रकार सम्मेलनमा आफू निर्वाचनभन्दा एकता महाधिवेशनको पक्षमा रहेको हुँदा सर्वसम्मतिको पक्षमा रहेको बताएका हुन् । ‘आजको सन्दर्भमा पार्टी एकता सर्वोपरि सत्य बनेको छ, नेतृत्वको रस्साकसीमा फेरि पनि टुट […]

सम्बन्धित सामग्री

७० प्रतिशत मान्छे हाम्रो पक्षमा छन् : अध्यक्ष लिङदेन

काठमाडौं, २६ जेठ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले देशका ७० प्रतिशत मान्छे आफ्नो पक्षमा भएको दाबी गरेका छन्। शुक्रबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले ७० प्रतिशत मान्छे आफ्नो पक्षमा भएको दाबी गरेका हुन्। उनले भने, ‘अहिले पनि देशभर हाम्रो समर्थक हुनुहुन्छ। संघीयता चाहिँदैन। प्रदेश खारेज गर्नुपर्छ। यो व्यवस्थाले देशलाई फाइदा गर्दैन भन्नेमा […]

जनता यथास्थितिवादका पक्षमा नरहेको प्रमाणित भयो : अध्यक्ष लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनता यथास्थितिवादका पक्षमा नरहेको प्रमाणित भएको बताउनुभएको छ । प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएपछि आज झापाको चन्द्रगढीमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै अध्यक्ष लिङ्देनले जनताले समृद्धि र परिवर्तन खोजिराखेको र यथास्थितिवादका पक्षमा नरहेको प्रमाणित भएको बताउनुभयो । उहाँले जनतालाई धोका नदिने र विश्वासघात नगर्ने प्रतिबद्धता जनाउनुभएको […]

एमालेको पक्षमा जनमत सिर्जना गर्न अध्यक्ष ओलीको निर्देशन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी संघ र प्रदेशको निर्वाचनमा जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन कार्यकर्तालाई निर्देशन दिनुभएको छ । शुक्रवार ललितपुरको च्यासलमा अवस्थित पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन निर्देशन दिनुभएको हो ।उहाँले जनता अलमलमा पर्नसक्ने […]

एमाले सधै विकासको पक्षमा छ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सधै विकासको पक्षमा रहेको बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमकमा आज आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा देशको विकास नेकपा एमालेले मात्रै गरेको उहाँको दाबी थियो । अन्य दलहरु विकासमा पछि रहेको र आफनो पार्टीे विकासको पक्षमा लागेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “जनताले …

अमेरिकाको उद्देश्य सकारात्मक छ, एमसिसीकाे पक्षमा छाैँ : लोसपा अध्यक्ष ठाकुर

लोकतान्त्रीक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी अमेरिकी परियोजना एमसिसीको पक्षमा रहेको बताएका छन् । प्रतिनिधिसभा  बैठकमा आइतबार आफ्नो धारणा राख्दै उनले अमेरिकाको उदेश्य सकारात्मक भएकाले लोसपाले एमसिसीलाई समर्थन...

एमसिसी सार्ने पक्षमा अध्यक्ष नेपाल

काठमाडौं, माघ २९ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमसिसीको न समर्थन गर्न सकेका छन्, न विरोध। उनी यसलाई सार्ने पक्षमा तर्कहरू राखेका छन्। शुक्रबार वीरगन्जमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमसिसीको विरोधमा जनमत देखिएकाले कतिपय कुराहरू मिलाउनु पर्ने बताए। सरकारलाई नेतृत्व गरेको नेपाली कांग्रेससँग सत्ता […]

मुद्दा आफ्नो पक्षमा पार्न एनआरएनए अध्यक्ष पन्तको चलखेल !

काठमाडौं : सरकारविरुद्ध अदालतमा मुद्दा दायर गरेका गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले अदालतबाट मुद्दाको फैसला आफ्नो पक्षमा पार्न ‘विचौलिया’को सहारा लिन पुगेको रहस्य खुलेको छ।अध्यक्ष पन्त आफूमाथि सरकारले अन्याय गरेको भन्दै सर्वोच्च अदालत नगई उच्च अदालत पाटन पुग्नुको कारण विचौलियाको बलियो सहारा रहेको बुझिएको छ। उनलाई अदालतमा सेटिङ मिलाउन सक्ने  दुई जना विचौलियाले सहारा दिइरहेका र मुद्दा आफ्नो पक्षमा पार्न सक्दो प्रयास गरिरहेको स्रोत बताउँछ। उनलाई एनआरएनएका क

जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई तुरुन्तै कारबाही : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरुले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गरिने बताएका छन्।  बिहीबा र नेकपा (माओवादी केन्द्र) मध्यपुर थिमि नगर कमिटीले...

राष्ट्र र जनताको हितको पक्षमा काम गर्छौँ : अध्यक्ष ओली

झापा । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले सबैभन्दा ठुलो पार्टी भएका कारण राष्ट्र हित र जनताको पक्षमा काम गर्ने बताएका छन्। हिजो (आइतबार) नेकपा एमाले झापा जिल्ला कमिटीले बिर्तामोडमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा उनले सार्वभौम सत्ता, स्वाधीनता, भौगोलिक अखण्डताको पक्षमा होस् या राष्ट्रिय हित […]

राप्रपा अध्यक्ष राणा राजसंस्थाको पक्षमा किन उभिए

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबरा राजसंस्थाको पक्षमा खुलेर उभिएका छन् । विगतमा हिन्दुराष्ट्रको पक्षमा खुलेपनि राजसंस्थाको पक्षमा नखुलेका उनले नयाँ वर्षको शुभकामना दिदै राजसंस्थाको अभिभावकीय भूमिकामा जोड दिएका हुन् । राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा जनताको भलो नभएको भन्दै प्रजातन्त्र र राष्ट्रियता सुढृद तुल्याउन दलभन्दा माथि रहने राजसंस्था […]