अर्थतन्त्रका बाह्य पक्षमा उल्लेख्य सुधार

बैंकको व्याज वृद्धि, तरलता अभाव, महँगी लगायतले अर्थतन्त्रको आन्तरिक पक्षमा दबाब भैरहेको बेला बाह्य पक्षमा भने सुधार देखिएको छ।...

सम्बन्धित सामग्री

बाह्य क्षेत्रमा उल्लेख्य सुधार, मासिक रेमिट्यान्स हालसम्मकै उच्च

गत आव ०७८/७९ को सुरुदेखि नै निकै दबाबमा रहेको अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ । विशेषतः गत साउन–भदौदेखि सुधार आउन थालेको बाह्य क्षेत्रमा मंसिर मसान्तसम्म आउँदा उल्लेख्य सुधार भएको...

वर्षमान पुनको स्वास्थ्यमा उल्लेख्य सुधार

काठमाडौं– माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार हुँदै गएको छ । जन्डिस बिग्रेर फेरि अस्वस्थ भएपछि पुनको अहिले चीनमा उपचार भइरहेको छ । पारिवारिक स्रोतले पुनको स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएको जनाएको छ । एक वर्षअघि पनि पुन चीनमा दुई महिना लामो उपचार गरेर फर्केका थिए । चुनाव सकिएलगत्तै उनमा फेरि स्वास्थ्यमा […]

वर्षमानको स्वास्थ्यमा उल्लेख्य सुधार, अर्को हप्ता स्वदेश फर्किने

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले अर्को हप्ता स्वदेश फर्किने भएका छन् । गत मंसिर १६ गते उपचार गर्न चीन गएका पुन अर्को हप्ता आउने उनका स्वकीय सचिव सन्तोष पुनले बताए । ‘वर्षमान सरको स्वास्थ्यमा उल्लेख्य सुधार भइसक्यो । केहीदिन राखेर परीक्षण गर्नुपर्ने भएकाले समय लाग्यो’ रातोपाटीसँग कुरा गर्दै पुनले भने, ‘अर्को हप्ता स्वास्थ्य लाभ गरेर स्वदेश फर्किनुहुन्छ ।’  उपचारका सिलसिलामा चीन पुगेका बेला उनले एक/दुईवटा राजनीतिक भ

स्वास्थ्य सूचकांकमा उल्लेख्य सुधार

काठमाडौं, मंसिर २४ । नेपालमा स्वास्थ्य क्षेत्रका सूचकांकमा उल्लेख्य सुधार आएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार सर्वेक्षण सार्वजनिक गर्दै योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले मातृ तथा बाल स्वास्थ्यमा भएको प्रगतिलाई सर्वेक्षणले जोड दिएको जानकारी दिए। स्वास्थ्य सर्वेक्षणअनुसार नेपालका […]

स्वास्थ्य सूचकांकमा उल्लेख्य सुधार

काठमाडौं । नेपालमा स्वास्थ्य क्षेत्रका सूचकांकमा उल्लेख्य सुधार आएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार सर्वेक्षण सार्वजनिक गर्दै योजना महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले मातृ तथा बाल स्वास्थ्यमा भएको प्रगतिलाई सर्वेक्षणले जोड दिएको जानकारी दिनुभयो । स्वास्थ्य सर्वेक्षणअनुसार नेपालका महिलाले […]

नेपालमा स्वास्थ्यका केही सूचकमा उल्लेख्य सुधार

काठमाडौं : नेपालमा स्वास्थ्यका केही सूचकमा उल्लेख्य सुधार आएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै सार्वजनिक गरेको छैटौँ नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ ले स्वास्थ्यका केही प्रमुख सूचकमा उल्लेख्य सुधार आएको हो। विगत २५ वर्षयता मातृ तथा बाल स्वास्थ्यमा भएको प्रगतिलाई सर्वेक्षणको परिणामले जोड दिएको छ।नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को प्रारम्भिक विवरणअनुसार हाल नेपालका महिलाले औसतमा करिब दुई सन्तान जन्माउँछन्‌। विगत साढे दुई दशकमा नेपालमा प्रज

माधव नेपालको स्वास्थ्यमा उल्लेख्य सुधार

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ। तीन दिनदेखि  त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत अध्यक्ष नेपालको रगत परीक्षणको रिपोर्टसहित स्वास्थ्यका सबै सूचकहरू सकारात्मक रहेको उनको निजी सचिवालयले जनाएको छ । तर स्वास्थ्य संवेदनशीलताका कारण नेपालसँगको भेटघाट भने अझै केही बन्द रहने जनाइएको छ । सचिवालय नेपालको स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरेको छ । अध्यक्ष नेपाल स्वास्थ्यमा समस्या देखिएपछि असोज १

माधव नेपालको स्वास्थ्यमा उल्लेख्य सुधार

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको स्वास्थ्यमा उल्लेख्य सुधार भएको  छ ।  त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत उनको स्वास्थ्यमा आज उल्लेख्य सुधार भएको सचिवालयले जनाएको हो । उनको  रगत परीक्षणको रिपोर्ट सहित स्वास्थ्यका सबै सूचकहरू सकारात्मक सहेको भन्दै सचिवालयले स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाह अनुसार भेटघाट भने बन्द गरिएको जनाएको छ । स्वास्थ्यमा केही समस्या देखिएपछि उनी असोज १३ गते बेलुकादेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।

झलनाथको स्वास्थ्यमा उल्लेख्य सुधार, अक्सिजन सपोर्ट हटाईयो

काठमाडौं, ६ असार । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । खनालका स्वकिय सचिव कृष्ण भट्टराईले खनालको स्वास्थ्यमा सुधार आएको जनाए । अहिले खनाललाई अक्सिजन सपोर्टसमेत हटाईएको उनले जनाएका छन् ।   सामाजिक सञ्जालमार्फत उनले यस्तो जानकारी दिएका हुन् । उनले थप स्वास्थ्योपचारको क्रममा केही समय […]

पूर्वरानी कोमलको स्वास्थ्यमा उल्लेख्य सुधार

राजधानीको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भइरहेको अस्पतालले जनाएको छ । कोरोना संक्रमण भई ११ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको हाल आइसियूमै राखेर उपचार भइरहेको र स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको अस्पतालले मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह