आईफोनमा गम्भिर सफ्टवेयर कमजोरी, पेगासस स्पाइवेयरबाट ह्याक गरिदै

आईफोन ह्याक गर्न जासुसी सफ्टवेयर पेगासस प्रयोग गर्ने गरेको एक अनुसन्धानले देखाएको छ । सिटिजन ल्याबका अनुसन्धानकर्ताका अनुसार पेगासस स्पाइवेयरबाट बहराइनका एक मानव अधिकारकर्मीको आईफोन ह्याक गरिएको खुलासा भएको हो ।   अनुसन्धानकर्ताले बहराइनका मानव अधिकारकर्मीको आईफोन १२ प्रो फोन विश्लेषण गर्दा एप्पलको आईमेसेजलाई लक्षित गरिएको ‘जिरो डे जिरो क्लिक...

सम्बन्धित सामग्री

डाटा असुरक्षित रहेको सञ्चारमन्त्रीको दाबी

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारी निकायको डाटा असुरक्षित रहेको स्वीकार गरेकी छन् । क्यान इन्फोटेक २०२३ को उद्घाटन गर्दै मन्त्री शर्माले सरकारी निकायका कागजात र सफ्टवेयर नै सुरक्षित नभएको र त्यसको जानकारी कहाँ जान्छ भन्ने थाहा नहुने अवस्था रहेको बताइन् । गत साता सबैजसो सरकारी निकायको वेबसाइट ह्याक भएसँगै मन्त्री शर्माले सरकारी […]

यी १० लक्षण देखिए तपाइँको मोबाइल ह्याक भएको हुन सक्छ

१२ साउन, काठमाडौं । पेगासस साफ्टवेयरले धेरै मानिसको मोबाइल ह्याक गरेको समाचार सार्वजनिक भएसँगै मोबाइल प्रयोगकर्तामा सुरक्षाबारे आशंका पैदा भएको छ । पेगाससजस्ता अन्य सफ्टवेयर तथा एपबाट पनि हाम्रो मोबाइल ह्याक हुन सक्छ । यीमध्ये केही एपले मोबाइल फोनबाट वित्तीय जानकारी पनि चोर्ने गर्छन् । केहीले तपाइँको फोनको ग्यालरी, फोन कल, म्यासेजलगायतका सबै कुरालाई कन्ट्रोल […]

दुबईकी राजकुमारी लतिफा र हयामाथि पनि पेगासस जासुसी

एजेन्सी।फोन ह्याक गर्ने जासुसी सफ्टवेयर पेगाससले दुबईका दुई राजकुमारीमाथि पनि निगरानी गरेको खुलासा भएको छ। संसारका जासुसी गरिएका ५० हजार फोनमा सुल्तानकी छोरी लतिफा र बिन्त हल हुसेनकी पूर्वपत्नी हयाको फोन पनि रहेको दाबी गरिएको हो। गत वर्षको फेब्रुअरीमा बीबीसीको पानोरोमा कार्यक्रममा लतिफाले आफूलाई बन्धक बनाएको दाबी गरिएको थियो भने हयाले २०१९ मा ज्यानलाई खतरा रहेको भन्दै दुबई छाडेकी थिइन्।

‘पेगासस’ प्रकरणः भारतका लागि नेपाली राजदूतको फोन ह्याक !

काठमाडौँ । ‘पेगासस स्पाइवेअर’ले भारतका लागि नेपाली राजदूतसहित विभिन्न देशका कूटनीतिज्ञको फोन पनि ह्याक गरेको हुन सक्ने बताइएको छ । इजरायली सफ्टवेयर पेगासेसमार्फत दिल्लीस्थित नेपालसहितका कूटनीतिज्ञको जासुसी गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमको समाचारमा उल्लेख छ ।

के हो ‘पेगासस स्पायवेयर’ ?

काठमाडौं।भारतले विभिन्न देशका कूटनीतिज्ञ,नेता,पत्रकार, वकिल,व्यापारीको फोन ह्याक गरी सूचना लिएको सार्वजनिक भएसँथै ‘पेगासस स्पायवेयर’ चर्चामा छ।‘पेगासस स्पायवेयर’एउटा सफ्टवेयर हो जसलाई इजरायली कम्पनी एनएसओले निर्माण गरेको हो।यदि पेगाससलाई कुनै स्मार्ट फोनमा राखियो भने ह्याकरले उक्त फोनको माइक्रोफोन, क्यामरा, अडियो, टेक्स्ट म्यासेज, इमेल र लोकेशनसम्मको जानकारी लिन सक्छ।कुनै पनि फोनमा यो मिस कल मार्फत प्रयोगकर्ताको जानकारी बिनै यसलाई इन्स्टल गर्न सकिन्छ।

https://www.onlinekhabar.com/2020/04/851023

अनलाइन जासुसी तथा ह्याकिङसम्बन्धी इजरायली सफ्टवेयर निर्माता कम्पनी एनएसओ ग्रुपले ह्वाट्सएप ह्याक गरेको आरोप खेपिरहेको छ । विभिन्न व्यक्तिको ह्वाट्सएप अकाउन्ट ह्याक गरी विभिन्न देशका सरकारहरूलाई त्यहाँका विद्रोही नागरिकहरूका बारेमा सूचना दिन सहयोग गरेको आरोप …

१८ देशको चुनावमा ह्याक भएको खुलासा

गत वर्ष विश्वका विभिन्न १८ देशमा भएका आम चुनावको नतिजा ह्याक भएको खुलासा भएको छ । फ्रिडम हाउस नामक एक स्वतन्त्र वाचडग संस्थाले गरेको अनुसन्धानले अनलाइन कुप्रचार तथा ह्याकिङबाट गत वर्ष विभिन्न १८ देशका चुनाव प्रभावित भएको देखाएको छ । सरकार, ह्याकिङ सफ्टवेयर अर्थात् बट्स तथा विचार निर्माताहरुबाट अनलाइन डिस्कोर्स कसरी प्रभावित …