शहीद गंगालाल अस्पतालको सफ्टवेयर ह्यकिङ, फिरौती रकम नदिए सूचना लिक गरिदिने ह्याकरको धम्की

काठमाडौं: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र सफ्टवेयर ह्याक भएको छ। ह्याकर समूहले अस्पतालको सम्पूर्ण सफ्ट्वयर ह्याकिङ गरेका हुन्। केही दिनदेखि अस्पतालको सिस्टम ह्याक भए पनि अस्पताल प्रशासनले भने ह्याकिङ भएको जानकारी गोप्य राखेको छ। यद्यपि अस्पतालकी प्रशासन प्रमुख बिमला अर्यालले अस्पतालको सिस्टम ह्याक भएको स्विकार गरिन्। पहिलोपोस्टसँगको कुराकानीमा

सम्बन्धित सामग्री

अपहरण गरी चेकमार्फत फिरौती असुली, चारजना पक्राउ

काठमाडौंमा एक युवकको अपहरण गरी १३ लाख २० हजार फिरौती असुल गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले अपहरणमा संलग्न माकलबारीका ४२ वर्षीय तेजमान तामाङ र २६...

बम पड्काउँदै फिरौती माग्ने गिरोहका तीनजना पक्राउ

बम पड्काउँदै फिरौती रकम माग गर्ने गिरोहका तीनजनालाई रुपन्देही प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। रुपन्देहीको सियारी गाउँपालिका– ४ का २७ वर्षीय अब्दुल हाकिम खान, कोटहीमाई– ३ पर्सियाका २२ वर्षका सुरज...

फिरौती माग्ने युवक पक्राउ

धनुषा-  मधेस प्रदेश प्रहरीले रु १० लाख फिरौती माग्ने एक युवकलाई धनुषाबाट पक्राउ गरेको छ । मधेस प्रदेश प्रहरीको अनुसन्धान टोलीले रोशन कन्सट्रक्सनमा काम गर्ने राजकुमार साहसँग रु १० लाख फिरौती रकम माग गर्दै आएका एक युवकलाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा धनुषा जनकनन्दनी गाउँपालिका चन्हा खजुरीका अन्दाजी २५ वर्षीय कमल मण्डल रहेको अनुसन्धान […]

चिनियाँ नागरिक अपहरण गरी फिरौती माग्ने समुह पक्राउ

काठमाडौं, १९ साउन । काठमाडौंबाट चिनियाँ नागरिकलाई अपहरण गरेर फिरौती माग्ने ६ जना नेपाली पक्राउ परेका छन् । उनीहरुले चिनियाँ नागरिकलाई अपहरण गरी १ करोड रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ । पक्राउ परेका ६ जनामाथि बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा चिनियाँ नागरिकलाई बन्धक बनाएर राखेको आरोप लागेको छ । पक्राउ परेकाहरुको नाम […]

होटलमा बन्धक बनाएर फिरौती माग्ने तीन जना पक्राउ

हेटौँडा : होटलमा बन्धक बनाएर फिरौती माग्ने तीन जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।हेटौँडा उपमहानगरपालिका–१० बसपार्कको ट्राभल होटल एन्ड लजमा गत जेठ २९ गतेदेखि बन्धक बनाएर फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।उनीहरूले पर्सा वीरगंज महानगरपालिका–१९ बस्ने २७ वर्षीय अमन कुमार श्रीवास्तवलाई बन्धक बनाई घरमा फिरौती रकम माग गरेका थिए। प्रहरीका अनुसार श्रीवास्तवलाई होटलको १०७ नम्बर कोठामा बन्धक बनाएर राखिएको थियो।बन्धक बनाई घरमा फोन गर्न लगाउने हेटौँडा–१

आफ्नै अपहरणको नाटक गरी २० लाख फिरौती माग

प्रेमिकासँग विवाह गर्नका लागि अपहरणको नाटक गरेर फिरौती मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

बालिका अपहरण गरी फिरौती माग्ने तीनजना प्रहरीद्वारा सार्वजनिक

धनुषामा एक ४ वर्षीया बालिकालाई अपहरण गरी बालिकाको परिवारसँग पन्ध्र लाख फिरौती माग्ने गिरोहलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।...

डार्कसाइडलाई पाँच लाख फिरौती!

बीबीसी। साइबर अपराधसँग जोडिएको समूह डार्कसाइडलाई अमेरिकी इन्धन कोलोनियल पाइपलाइनले करिब पाँच लाख डलर फिरौती दिएको छ। कोलोनियलमाथि गत साताको अन्त्यमा साइबर हमला भएको थियो। पाइपलाइनमा साइबर हमला भएपछि अमेरिकामा इन्धन आपूर्तिमा समस्या परेको थियो। सीएनएन, न्युयोर्क टाइम्स, ब्लुमबर्ग र वालस्ट्रिट जर्नलले सूत्रका आधारमा ह्याकर्सलाई फिरौती दिएको समाचार लेखेका छन्। कोलोनियलले भने यसबारे केही बोलेको छैन।

अमेरिकाले ह्याकरलाई बुझायो ६ करोड फिरौती

अमेरिकामा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने सबैभन्दा ठूलो पाइपलाइन प्रणालीको रुपमा रहेको कोलोनियल पाइपलाइन ह्याक गर्ने ह्याकरहरुलाई अमेरिकाले ६ करोड रुपैयाँभन्दा धेरै रकम फिरौती बुझाएको छ । कोलोनियल पाइपलाइन ह्याक गर्ने ह्याकर समूह डार्कसाइडलाई कोलोनियल कम्पनीले ५ लाख डलर फिरौती भुक्तानी गरेसँगै उक्त पाइपलाइन प्रणाली पुनः सुचारु भएको छ । कोलोनियल पाइपलाइनमाथि गत हप्ता साइबर आक्रमण […]

डार्कसाइडलाई पाँच लाख फिरौती!

बीबीसी। साइबर अपराधसँग जोडिएको समूह डार्कसाइडलाई अमेरिकी इन्धन कोलोनियल पाइपलाइनले करिब पाँच लाख डलर फिरौती दिएको छ। कोलोनियलमाथि गत साताको अन्त्यमा साइबर हमला भएको थियो। पाइपलाइनमा साइबर हमला भएपछि अमेरिकामा इन्धन आपूर्तिमा समस्या परेको थियो। सीएनएन, न्युयोर्क टाइम्स, ब्लुमबर्ग र वालस्ट्रिट जर्नलले सूत्रका आधारमा ह्याकर्सलाई फिरौती दिएको समाचार लेखेका छन्। कोलोनियलले भने यसबारे केही बोलेको छैन।