१८ देशको चुनावमा ह्याक भएको खुलासा

गत वर्ष विश्वका विभिन्न १८ देशमा भएका आम चुनावको नतिजा ह्याक भएको खुलासा भएको छ । फ्रिडम हाउस नामक एक स्वतन्त्र वाचडग संस्थाले गरेको अनुसन्धानले अनलाइन कुप्रचार तथा ह्याकिङबाट गत वर्ष विभिन्न १८ देशका चुनाव प्रभावित भएको देखाएको छ । सरकार, ह्याकिङ सफ्टवेयर अर्थात् बट्स तथा विचार निर्माताहरुबाट अनलाइन डिस्कोर्स कसरी प्रभावित …

सम्बन्धित सामग्री

इरानले ट्रम्पको चुनावी जानकारी ह्याक गरेर बाइडेनलाई इमेल गरेको खुलासा

काठमाडौं । अमेरिकी चुनावमा पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी जानकारी ह्याक गरेर जो बाइडेन पक्षलाई इमेल गरेको खुलासा भएको छ । जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार कमलालाई चुनावी दौड छोड्नु भन्दा अगाडी यस्तो गरिएको खुलासा भएको हो । बुधवार अमेरिकी सुरक्षा संयन्त्रहरूले यस्तो जानकारी सार्वजनिक गरेका हुन् । इरानलाई अमेरिकी चुनावमा […]

चिनियाँ ह्याकरहरूले अमेरिकी सरकारी इमेलमा आक्रमण गरेको खुलासा

गत महिना अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनको बहुप्रतिक्षित चीन भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ सरकार समर्थित ह्याकरहरूले अमेरिकी विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय लगायतका निकायहरूको इमेल ह्याक गरेको खुलासा भएको छ ।

युक्रेनमा रुसका साइबर लडाकूहरू पसेको पश्चिमी गुप्तचर संस्थाहरूको दाबी

अमेरिका र बेलायतका गुप्तचर संस्थाहरूले युक्रेनका विषयमा सनसनीपूर्ण खुलासा गरेका छन् ।  गोप्य प्रतिवेदनमा उल्लेख गरिएअनुसार, रुसका साइबर लडाकूह युक्रेनमा पसेका छन् । उनीहरूले गत शुक्रवार युक्रेनका एक दर्जनजति वेबसाइट ह्याक गरेका थिए ।  अमेरिकाको रक्षा मन्त्रालयका प्रवक्ता जोन कर्बीका अनुसार, यी लडाकूहरू राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशको प्रतीक्षा गरिरहेका छन् । ती लडाकूहरूलाई ७० वटा स्थानको सूची दिइएको छ ।  रुसले सन् २०१७ मा पनि युक्रेनको महत्त्वपूर्ण साइबर ठेगानामा आक्रमण गरेको थियो ।  उत...

आईफोनमा गम्भिर सफ्टवेयर कमजोरी, पेगासस स्पाइवेयरबाट ह्याक गरिदै

आईफोन ह्याक गर्न जासुसी सफ्टवेयर पेगासस प्रयोग गर्ने गरेको एक अनुसन्धानले देखाएको छ । सिटिजन ल्याबका अनुसन्धानकर्ताका अनुसार पेगासस स्पाइवेयरबाट बहराइनका एक मानव अधिकारकर्मीको आईफोन ह्याक गरिएको खुलासा भएको हो ।   अनुसन्धानकर्ताले बहराइनका मानव अधिकारकर्मीको आईफोन १२ प्रो फोन विश्लेषण गर्दा एप्पलको आईमेसेजलाई लक्षित गरिएको ‘जिरो डे जिरो क्लिक...

दुबईकी राजकुमारी लतिफा र हयामाथि पनि पेगासस जासुसी

एजेन्सी।फोन ह्याक गर्ने जासुसी सफ्टवेयर पेगाससले दुबईका दुई राजकुमारीमाथि पनि निगरानी गरेको खुलासा भएको छ। संसारका जासुसी गरिएका ५० हजार फोनमा सुल्तानकी छोरी लतिफा र बिन्त हल हुसेनकी पूर्वपत्नी हयाको फोन पनि रहेको दाबी गरिएको हो। गत वर्षको फेब्रुअरीमा बीबीसीको पानोरोमा कार्यक्रममा लतिफाले आफूलाई बन्धक बनाएको दाबी गरिएको थियो भने हयाले २०१९ मा ज्यानलाई खतरा रहेको भन्दै दुबई छाडेकी थिइन्।

पेगासस प्रकरण : नेपालका राजदूतको फोन ह्याक गरी भारतले जासुसी गरेको आरोप

भारतले पेगासस नाम गरेको ‘स्पाइवेयर’ को प्रयोग गरेर भारतको नयाँ दिल्लीमा रहेका नेपाली राजदूतको फोनमाथि पनि जासुसी गरेको खुलासा भएको छ । उक्त स्पाइवेयर प्रयोग गरेर भारतका थुप्रै राजनीतिज्ञ तथा पत्रकारहरूमाथि जासुसी गरेको सोमबार समाचारहरू प्रकाशित भएका थिए । फ्रेन्च पत्रिका ‘ले मोन्डे’ले भने सन् २०१७ देखि २०२१ सम्म गरिएको फोन ह्याकिङको सम्भावित सूचीमा नयाँ दिल्लीमा रहेका कूटनीतिज्ञ र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग सम्बन्धित एक फोन पनि रहेको दाबी गरेको छ ।नयाँ दिल्लीक

भारत सरकारले नयाँदिल्लीमा रहेका नेपाली राजदूतको फोन ह्याक गरी सूचना लियो!

काठमाडौं।फ्रेन्च अखबार ‘ले मोन्डे’ ले भारत सरकारले नयाँदिल्लीमा कार्यरत धेरै देशका कूटनीतिज्ञको फोन ह्याक गरी सूचना चोरी गरेको खुलासा गरेको छ।भारतले फोन ह्याक गरी सूचना चोरी गरेको सम्भावित सूचीमा नेपाली कूटनीतिज्ञलाई पनि राखेको छ।भारत सरकारले पेगासस स्पायवेयरको माध्यमबाट नयाँदिल्लीमा कार्यरत विभिन्न देशका राजदूतहरुको फोन ह्याक गरेको सो अखबारले जनाएको छ।सन् २०१७ देखि २०२१ को बीचमा राजदूतहरुको फोन ह्याक गरिएको थियो।

एटीम मेसिन ह्याक गरी पैसा चोर्ने चिनियाँ नागरिकको प्रयास असफल, एक जना पक्राउ

राजधानीका एटीएम बुथ ह्याक गरी चिनियाँ नागरिकले पैसा चोर्ने प्रयास गर्दै आएको खुलासा भएको हो । विभिन्न बैंकहरुको एटीएम बुथमा अस्वाभाविक रुपमा कुनै व्यक्तिले पैसा निकाल्न लागेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेपछि यस्तो खुलासा भएको हो । पक्राउ पर्नेमा चिनियाँ नागरिक वाङ जियाओल...

बङ्लादेशले इजरायलबाट फोन ह्याक गर्ने उपकरण किनेको खुलासा

युएएफईडी (फोन ह्याक गर्ने उपकरण) बंग्लादेशले सोझै इजरायलबाटै किनेको थियो, या अन्य मुलुकमा रहेको सो कम्पनीको शाखाबाट किनेको थियो भन्ने कुरा भने स्पष्ट भएको छैन । यसअघि बंग्लादेशले सन् २०१८ मा इजरायलबाट मोबाइल फोन अवरोध गर्न सक्ने उपकरण किनेको कुरा समेत बाहिरिएको थियो ।