इजलायसले पेगासस स्पाइवेयरको दुरुपयोग भएको विषयमा अनुसन्धान गर्न मन्त्रीहरुको एक समूह गठन गरेको छ। गठित समूहको नेतृत्व गरिरहेका राष्ट्रिय सुरक्षा परिषदका प्रमुख सिधै प्रधानमन्त्री नेफ्टाली बेनेट प्रति उत्तरदायी हुनेछन्।
इजयाली कम्पनीले निर्माण गरेको जासुसी सफ्टवेयर 'पेगासस' को सहयोगले फोज ह्याक गरि सूचनाहरु लिइएको खबर केही दिन अघिमात्रै प्रकाशित भएको थियो। विभिन्न…