काठमाडौँ- हुम्लाको बाटो हुँदै कैलाश पर्वत दर्शन गरेर फर्किएका सद्गुरु जग्गी वासुदेवले शनिबार राजधानीको बत्तीसपुतलीस्थित एक होटलमा नेपालको विकास गर्न केही टिप्सहरु दिएका छन्। उनले राजधानीको द्वारिकाज होटलमा पत्रकार सम्मेलन गर्दै नेपाल प्रकृति र संस्कृतिले धनी भए पनि आधुनिकीकरणका नाममा मौलिक पहिचान मेटिनसक्नेतर्फ पनि सजग गराए। अहिलेको राजनीतिले राष्ट्र सम्बृद्ध नहुने उल्लेख गर्दै उनले व्यापार र […]