तपाईंका बालबालिका मोबाइलमा के हेर्दैछन्? यी हुन् डिजिटल प्यारेन्टिङका पाँच टिप्स
यहाँ डिजिटल प्यारेन्टिङका पाँच वटा टिप्स प्रस्तुत गरिएको छ। ती टिप्स इन्टिच्युट अफ वेलबिइङका कार्यकारी अधिकृत डा. माइक केल्लीले उनको युट्युव च्यानल इन्टिच्युट अफ वेलबिइङमा दिएको भाषण सुनेर तयार पारिएको हो।
काठमाडौँ – डिजिटल मिडियाका प्रकाशकहरूको आबद्धतामा ‘डिजिटल मिडिया सोसाइटी’ गठन भएको छ। मूलधारको नेपाली पत्रकारितामा डिजिटल मिडियाको प्रभाव क्रमशः बढेर गएको सन्दर्भमा यस माध्यममा आवद्ध संस्थाहरूको समाचार अझ विश्वसनीय, जिम्मेवार र व्यावसायिक बनाउनुपर्ने आवश्यकतालाई मनन गर्दै स्थापित डिजिटल मिडियाका प्रकाशकहरू आबद्ध भएर ‘डिजिटल मिडिया सोसाइटी’ गठन भएको हो। २०८० असोज २९ गतेका दिन कम्पनी रजिष्ट्रारको […]
सरकारले आगामी आर्थिक वर्षमा डिजिटल अर्थतन्त्रका लागि डिजिटल बैंकिङको प्रवर्द्धनमा जोड दिने घोषणा गरेको छ । सोमबार आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले डिजिटल अर्थतन्त्रका लागि डिजिटल बैंकिङको निर्माण गरिने घोषणा गरेका हुन् । उनले भने, “सञ्चार पूर्वाधारको विकास र डिजिटल बैंकको स्थापना गरिनेछ ।” बजेटले मोबाइल एपमार्फत् बैंकिङ प्रणालीलाई […]
आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल संवाद ४.० कोशी र मधेश प्रदेशमा सम्पन्न भएको छ ।
प्रदेशको डिजिटल सक्षमताको मापन गर्ने प्रयास अनुरूप गत वैशाख ४ गते विराटनगरमा डिजिटल कोशी संवाद र वैशाख ६ गते जनकपुरमा डिजिटल मधेश संवाद आयोजना भएको हो । अब यसपछि अन्य ५ वटा प्रदेशमा पनि डिजिटल संवाद ४.० हुनेछ ।
कोशी र मधेश प्रदेशमा आयोजना भएको डिजिटल संवादमा प्रदेशको डिजिटल...
डिजिटल लर्निङ भनेको लर्निङको एउटा प्रकार हो, जसमा प्रविधिको प्रभावकारी प्रयोग हुन्छ । डिजिटल लर्निङमा अनलाइन लर्निङ मात्र नभएर ब्लेण्डेड लर्निइङ, फ्लिप्ड लर्निङ, पर्सनलाइजड लर्निङ जस्ता कुराहरु पर्दछन् ।
डिजिटल लर्निङले पढाइको गुणस्तरीयता वृद्धिमा सहयोग पुर्याउँछ । विद्यार्थीलाई प्राविधिक उपकरण दिएर मात्रै डिजिटल लर्निङ हुदैन् र सोका लागि प्रयोग गर्ने तरिका पनि...
सरकारले ‘डिजिटल नेपाल’का क्षेत्रमा विभिन्न काम गर्दै जाँदा सरोकारवालाहरुले ‘डिजिटल हेल्थ’को अवधारणलाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता महसुस गरेका छन्।
आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल कन्क्लेभ नेपाल २०२२ को दोस्रो दिन अर्थात आईतबार ‘डिजिटल नेपाल इकोसिस्टम’ बारे वृहत छलफल हुने भएको छ ।
शनिबारदेखि सुरू भएको डिजिटल नेपाल कन्क्लेभमा डिजिटल नेपालको एजेन्डा, अवधारणा र डिजिटल रूपान्तण बारे वृहत छलफल भइरहेको छ ।
शनिबारको सेसनमा वक्ताहरूको सूचना प्रविधिमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । आज...
काठमाडौं । ह्वावे र एशियन फाउन्डेसनले सञ्चालन गरेको ह्वावे एपेक डिजिटल इनोभेसन महासभामा डिजिटल इनोभेसन र डिजिटल इकोनोमीको भविष्यबारे छलफल भएको छ । महासभामा १ हजार ५०० भन्दा धेरै सरकारी अधिकारी, विशेषज्ञ, अनुसन्धानकर्ता र एसिया-प्यासिफिक क्षेत्रको १० भन्दा बढी देशका विश्लेषकहरूको सहभागिता रहेको थियो । छलफलमा आईसीटीमा जारी प्रगति, उद्योगहरूमा डिजिटल रूपान्तरणको गति, साथै ग्रीन […]
भारत सरकारले आफ्नो छुट्टै ‘डिजिटल करेन्सी’ ल्याउने भएको छ । विश्व अर्थतन्त्र नै क्रिप्टोकरेन्सीतर्फ गइरहेको समयमा बिटक्वाइन जस्ता डिजिटल करेन्सीको प्रयोग बढ्दै गइरहेको छ । यही विषयलाई मध्यनजर गर्दै भारत सरकारले आफ्नै डिजिटल करेन्सी ल्याउने घोषणा गरेको हो ।आगामी आर्थिक वर्ष सन् २०२२/२३ को बजेट घोषणा गर्दै केन्द्रीय वित्त मन्त्री निर्मला सितारमणले यही वर्ष सन् २०२२ मा डिजिटल करेन्सी प्रचलनमा ल्याउने बताइन । भारतको अर्थतन्त्रलाई डिजिटल बनाउने लक्ष्यसहित यस्तो कदम अगाडी बढाएको उनको भनाई
डिजिटल वितरणले इन्टरनेटलाई वस्तु र सेवा उपलब्ध गराउने माध्यमका रूपमा उपयोग गर्छ भने यसका लागि डिजिटल सञ्चार व्यवस्थाको अति आवश्यक पर्छ । दुईवटा पक्षले प्रविधि उपयोग गरेर अंक, तथ्य र समरूपी संकेतहरू प्रविष्ट गर्न पाउने व्यवस्था नै डिजिटल वा आंकिकी व्यवस्था हो । कुनै पनि कुरालाई डिजिटल त्यतिखेर भनिन्छ जतिबेला यसले तथ्य, अंक र समरूपी […]
“डिजिटल साक्षरता अभियान” ले टेकशुप ग्लोबलसँग सहकार्य गरेर डिजिटल साक्षरता सम्बन्धि बिभिन्न प्रशिक्षण कार्यक्रमहरु आयोजना गर्ने भएको छ । संस्थाले १३ कार्तिक २०७८ मा एनजीओहरुका लागि डिजिटल मिडिया मार्केटिंग तालिम दिने भएको छ ।
त्यस्तै ,४ मंसिर २०७८ मा निशुल्क वेबसाइट बनाउने तालिम पनि दिने भएको छ । माइक्रोसफ्ट र गुगलको सेवा बारे जानकारी मुलक कार्यक्रम साथै तालिम भने...