काठमाडौं, २८ असोज । राप्रपाका युवा नेता तथा आगामी निर्वाचनमा बर्दिया-२ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका विनय रावलले देशमा भ्रष्टाचार कसरी मुक्त गर्ने भन्नेबारे टिप्स अघि सारेका छन् । उनले आफ्नो पार्टी अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हो भनेझैं प्रधानमन्त्री, प्रधानन्यायाधीश र अख्तियार प्रमुखले पनि यस्तै प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिएका थिए । सामाजिक […]