नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले ‘साइबर सर्कल’ का सदस्यलाई चार वटा टिप्स दिएका छन् । बुधबार राजधानीमा राष्ट्रिय युवा संघको पहलमा गठित ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले चार टिप्स दिएका हुन् ।पहिलो टिप्समा उनले ‘फोकस’लाई ध्यान दिन आग्रह गरे । फोकस केमा गर्ने रु त्यो महत्त्वपूर्ण छ,’ उनले भने, ‘पार्टीका नीति, युवा संघका नीति, हाम्रो बाटो र हाम्रो विचारमा फोकस हुन जरुरी छ ।’ दोस्रो टिप्सका रूपमा उनले कतिपय विषयलाई &lsquo