जिमेल चलाउनुहुन्छ ? यी ६ टिप्स उपयोगी हुनेछन्

तपाईं हामी अधिकांशले जिमेल चलाउँछौं । जिमेल प्रयोग गर्न सजिलो मात्र छैन यसमा त्यस्ता धेरै ट्रिक्स हुन्छन् जुन थाहा पाउने हो भने जिमेलको प्रयोग झनै रोचक तथा सजिलो बन्छ । तीमध्ये ६ वटा टिप्स यस्ता छन्– पठाइसकेको मेसेज अनसेन्ड (फिर्ता) गर्ने : यदि तपाईंलाई आफूले कसैलाई जिमेलमा पठाएको इमेलमा केही त्रुटि छ भन्ने तत्कालै थाहा […]