दोलखामा आवास पुनर्निर्माणमै ढिलाइ

दोलखा : विनाशकारी भूकम्पले क्षति पु¥याएका घरको पुनर्निर्माण गर्न किस्ता नआउँदा  आवास निर्माणमा ढिलाइ भएको छ।  पुनर्निर्माण आयोजना जिल्ला कार्यान्वयन एकाइ दोलखाका प्रमुख गणेश आर्यालका अनुसार  जिल्लामा एक हजार ८२१ जनाको पहिलो, दोस्रो र तेस्रो किस्ता वापत १८ करोड ५० लाख रुपैयाँ रकम भुक्तानी गर्न बाँकी ...

सम्बन्धित सामग्री

अपूरो विवरणले दोस्रो किस्ता वितरणमा ढिलाइ

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘विपत् पोर्टल’ मा अपूरो विवरण प्रविष्टि हुँदा भूकम्पपीडितको अस्थायी आवास (टहरा) निर्माणको दोस्रो किस्ताको रकम वितरणमा ढिलाइ भएको जनाएको छ ।

जाजरकोटका सीडीओलाई प्रश्न- अस्थायी आवास निर्माणमा किन ढिलाइ भयो ? (अन्तर्वार्ता)

अस्थायी टहराको अभियानलाई पनि क्रमश: बढाइराखेका छौँ । एकै पटक ४० हजार घर निर्माण गर्न सम्भव पनि त छैन । विभिन्न चरणमा काम अगाडि बढेका छन् ।

डेढ महिनादेखि त्रिपालमा छन् पीडित, अझै पाएनन् आवास निर्माणको अनुदान

५ पुस, सुर्खेत । सरकारले अस्थायी टहरा निर्माणमा ढिलाइ गर्दा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित थप समस्यामा परेका छन् । १७ कात्तिकमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट घरबारविहीन भएका पीडितहरु पाल टाँगेर बसेका छन् । तर चिसोका कारण उनीहरुको दैनिकी कष्टकर बनेको छ । चिसोकै कारण केहीले ज्यान गुमाएका छन् । ‘डेढ महिनादेखि […]

कित्ताकाट खुलाउन ढिलाइ भएको भन्दै जग्गा व्यवसायीको विरोध

८ असार, काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले कित्ताकाट फुकाउने निर्णय कार्यान्वयन गर्न माग गरेको छ । कित्ताकाट फुकुवामा भइरहेको ढिलासुस्ती प्रति आपत्ति जनाउँदै महासंघले घरजग्गा क्षेत्र चलायमान नहुँदा देशको समग्र आर्थिक गतिविधि सुस्त बन्दै गएको शुक्रबार जारी भएको विज्ञप्तिमा उल्लेख गरेको उल्लेख गरेको छ । घरजग्गा क्षेत्रलाई चलायमान गर्न कित्ताकाटलाई सहजीकरण गर्ने […]

कर्णालीमा जग्गा वर्गीकरणमा ढिलाइ

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठ २३ मा भू–उपयोग नियमावली २०७९ राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएको छ । सबै मातहतका कार्यालयमा सो सम्बन्धी पत्राचारसमेत जारी गरिसकेको छ । हरेक स्थानीय तहले जग्गालाई बसोबास, आवास, कृषि लगायतका १० क्षेत्रमा वर्गीकरण गर्नुपर्ने छ । तर कर्णालीका स्थानीय तहले त्यसको प्रक्रिया सुरु गर्न सकेका छैनन् । सुर्खेतको चौकुने गाउँपालिकाले भने जग्गा वर्गिकरण प्रक्रिया सुरु गरिए पनि विविध समस्याका कारण त्यो काम सुरु नभएको जानकारी दिएक

अनुदान नपाउँदा पहिरो पीडित समस्यामा

निजी आवास पुनःनिर्माणवापत सम्झौताअनुसारको अनुदान वितरणमा ढिलाइ हुँदा म्याग्दीका पहिरोपीडित समस्यामा छन् । जिल्ला विपद् व्यवस्थापन समिति र पालिकाले अनुगमन नगर्दा घर पुनःनिर्माण गरिसकेका दुई वर्षअघिका मनसुनजन्य विपद्का पीडितले दोस्रो र तेस्रो किस्ता पाउन सकेका छैनन् । आवास पुनःनिर्माण गरे पनि राज्यका तर्फबाट सम्झौताअनुसारको रकम वितरणमा ढिलाइ भएको छ ।घर बनाउँदा लागेको ऋणले तनाव बनाएको बेनी नगरपालिका–६ डम्मराकी पहिरोपीडित खिमकुमारी थापाले बताइन् । “पहिलो किस्ता पाएपछि ऋण खोजेर घर बन

पहिरोपीडितले पाएनन् अनुदान, घर बनाउँदा लागेको ऋणले तनाव

म्याग्दी – सम्झौताअनुसारको अनुदान वितरणमा ढिलाइ हुँदा म्याग्दीका पहिरोपीडित समस्यामा छन्। जिल्ला विपद् व्यवस्थापन समिति र पालिकाले अनुगमन नगर्दा घर पुनःनिर्माण गरिसकेका दुई वर्षअघिका मनसुनजन्य विपद्का पीडितले दोस्रो र तेस्रो किस्ता पाउन सकेका छैनन्। आवास पुनःनिर्माण गरे पनि राज्यका तर्फबाट सम्झौताअनुसारको रकम वितरणमा ढिलाइ भएको छ। घर बनाउँदा लागेको ऋणले तनाव बनाएको बेनी नगरपालिका-६ डम्मराकी […]

सहरी विकास विधेयकलाई अन्तिम रुप दिन ढिलाइ भयो : अध्यक्ष वाग्ले

२६ फागुन, काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघ (एनएलएचडीए)का अध्यक्ष इच्छाबहादुर वाग्लेले सहरी विकास विधेयकलाई अन्तिम रुप दिन ढिलाइ भएको बताएका छन् । सहरी विकास विधेयक अहिले मस्यौदाको रुपमा सहकारी विकास मन्त्रालयमा रहेको छ । अध्यक्ष वाग्लेले यसलाई चाँडो भन्दा चाँडो अन्तिम रुप दिएर ऐनको रुपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका हुन् । काठमाडौंको […]

सरकारी भवन निर्माणमा ढिलाइ, दोष सबै कोभिडलाई

प्रधानमन्त्री आवास निर्माण योजना ८७ प्रतिशत सम्पन्न, असारसम्म सकिने संघीय मन्त्री, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षका आवास निर्माणमा ६८ प्रतिशत मात्र प्रगति निर्माणाधीन संघीय संसद् भवनमा चालू संसद्को अन्तिम अधिवेशन...

बर्खा लाग्यो, बनेनन् पहिराले विस्थापितका घर

बाग्लुङ - बाढी पहिरोले क्षति पुगेका निजी आवास समयमा पुनर्निर्माण र पुनःस्थापना हुन नसक्दा पीडितहरु मर्कामा परेका छन् । बाग्लुङमा बाढी पहिरोले क्षति पुर्याएको एक वर्ष बितिसक्दा समेत तीनै तहका सरकारले निजी आवास पुनर्निर्माणमा ढिलाइ गरेका हुन् । गएकाे वर्षको वर्षाले क्षति भएका यहाँका १० वटै पालिकामा निजी आवास पुनर्निर्माण तथा पुनःस्थापना हुन सकेको छैन । हिउँदमा त्रिपाल र टहरा निर्माण गरेर बसेका पीडितहरु वर्षायाम सुरु भएसँगै पीडाबोध गर्न थालेका छन् । 'गएकाे वर्ष जस्तै पहिरो आउला भन्ने त्रास गाउँमा छ, तीन दिन पानी पर्दा घ...