सरकारी भवन निर्माणमा ढिलाइ, दोष सबै कोभिडलाई

प्रधानमन्त्री आवास निर्माण योजना ८७ प्रतिशत सम्पन्न, असारसम्म सकिने संघीय मन्त्री, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षका आवास निर्माणमा ६८ प्रतिशत मात्र प्रगति निर्माणाधीन संघीय संसद् भवनमा चालू संसद्को अन्तिम अधिवेशन...