२६ फागुन, काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघ (एनएलएचडीए)का अध्यक्ष इच्छाबहादुर वाग्लेले सहरी विकास विधेयकलाई अन्तिम रुप दिन ढिलाइ भएको बताएका छन् । सहरी विकास विधेयक अहिले मस्यौदाको रुपमा सहकारी विकास मन्त्रालयमा रहेको छ । अध्यक्ष वाग्लेले यसलाई चाँडो भन्दा चाँडो अन्तिम रुप दिएर ऐनको रुपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका हुन् । काठमाडौंको […]