सुस्ताएको पोखराको पर्यटनलाई फेरी गुल्जार बनाउन पोखराका पर्यटन व्यवसायी सडक महोत्सवको तयारीमा जुटेका छन्। अंगे्रजी नयाँ बर्षकै अवसरमा वर्षेनी आयोजना गरिने ‘पोखरा सडक महोत्सव’ मार्फत कोरोनाले थलिएको पर्यटनलाई फेरी उठाउने जमर्को रेष्टुरेण्ट एण्ड बार एशोसिएसन...