गृहमन्त्री बालकृष्ण खाँणले पोखराको सुन्दरता र पोखराको फेवालगायतका तालहरुको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।गृहमन्त्री खाँणले बिहीबारबाट पोखरामा सुरु भएको सडक महोत्सवको उद्घाटन गर्दै फेवातालसहितका तालहरुको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताए । रेष्टुरेण्ट एण्ड बार एसोसिएन (रेवान) पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसर पारेर २३औं सडक महोत्सव सुरु भएको छ ।गृहमन्त्री खाँणले […]