सडकमै खाऔँ , सडकमै नाचाैँ र सडकमै रमाऔँ भन्ने नाराका साथ बुधबारदेखि पोखरामा २४औँ संस्करणको पोखरा सडक महोत्सव सुरु भएको छ । १७ पुससम्म चल्ने महोत्सव अंग्रेजी नयाँ वर्ष २०२३ को पूर्वसन्ध्याको अवसर...
कास्की – 'सडकमै खाऔँ, सकडमै नाचौँ, सडकमै रमाऔँ' भन्ने नारासहित पोखरामा आज बुधवारदेखि २४ औँ सडक महोत्सव सुरु भएको छ । रेवान पोखराले अंग्रेजी नयाँ वर्षको स्वागतमा विगत २३ वर्षदेखि महोत्सवको आयोजना गर्दै आएको छ ।
लेकसाइडको हल्लनचोकबाट सुरु भएकाे विभिन्न सांस्कृतिक झाँकीसहितको र्याली कोमागाने पार्क पुगेपछि सडक महाेत्सव औपचारिकरूपमा सुरु भएको हाे । महोत्सवको पोखरा महानगरपालिका मेयर धनराज आचार्यले उद्घाटन गर्नुभयाे ।
पोखराको फिस्टेल गेटदेखि डिहिकोपाटनसम्मको झन्डै तीन किलोमिटर खुला सडकम...
पोखरा– ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने नारासहित आजबाट पोखरामा २४औँ संस्करणको पोखरा सडक महोत्सव सुरु भएको छ । अग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर रेष्टुरेन्ट एन्ड बार एशोसियशन नेपाल पोखराको आयोजनामा पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा सुरु महोत्सव १७ पुससम्म चल्नेछ । लेकसाइडको फिष्टेल गेटदेखि खहरे र डिहीको पाटनसम्मको करिब ३.५ […]
पोखरा । पर्यटकीय सहर पोखरामा बुधबारदेखि २४ औं पोखरा सडक महोत्सव सुरु भएको छ । गएका २ वर्ष कोरोना लगायतले प्रभावित बनेको पर्यटन क्षेत्र महोत्सव सुरुआतसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित छन् । महोत्सव पूर्व हल्लनचोकदेखि विभिन्न झाँकीसहित सुरु -याली लेकसाइडका विभिन्न भाग परिक्रमा गर्दै समारोहस्थित फेवाताल किनार कोमागाने पार्क पुगेको थियो । महोत्सवको पोखरा महानगरपालिकाका […]
The post पोखरा सडक महोत्सव सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने नारासहित आजबाट पोखरामा २४औँ संस्करणको पोखरा सडक महोत्सव सुरु भएको छ ।
अग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर रेष्टुरेन्ट एन्ड बार एशोसियशन...
सुस्ताएको पोखराको पर्यटनलाई फेरी गुल्जार बनाउन पोखराका पर्यटन व्यवसायी सडक महोत्सवको तयारीमा जुटेका छन्। अंगे्रजी नयाँ बर्षकै अवसरमा वर्षेनी आयोजना गरिने ‘पोखरा सडक महोत्सव’ मार्फत कोरोनाले थलिएको पर्यटनलाई फेरी उठाउने जमर्को रेष्टुरेण्ट एण्ड बार एशोसिएसन...
गृहमन्त्री बालकृष्ण खाँणले पोखराको सुन्दरता र पोखराको फेवालगायतका तालहरुको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।गृहमन्त्री खाँणले बिहीबारबाट पोखरामा सुरु भएको सडक महोत्सवको उद्घाटन गर्दै फेवातालसहितका तालहरुको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताए । रेष्टुरेण्ट एण्ड बार एसोसिएन (रेवान) पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसर पारेर २३औं सडक महोत्सव सुरु भएको छ ।गृहमन्त्री खाँणले […]
अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आजदेखि पोखरामा ‘सडक महोत्सव’ हुँदैछ । ‘समृद्ध समाजका लागि सुरक्षित पर्यटन प्रबद्र्धन आजको मुल आवश्यकता’ भन्ने नाराका साथ रेष्टुरेण्ट एण्ड वार एसोसिएसनको आयोजनामा लेकसाइडस्थित फेवाताल किनारमा हुन लागेको २३ औँ सडक महोत्सव पुस १७ गतेसम्म चल्नेछ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गरी पोखरालाई गन्तव्यस्थलको रुपमा प्रबद्र्धन गर्ने उद्देश्यले रेवानले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष महोत्सवको आयोजना गर्दै आइरहेको छ । महोत्सव लोकसा
१४ पुस, पोखरा । रेस्टुरेन्ट तथा बार एशोसिएसन (रेबान) ले गर्दै आइरहेको पोखरा सडक महोत्सव बिहीबार सुरु हुँदैछ । महोत्सव उद्घाटनमा २५ भन्दा बढी सांस्कृतिक समूहले झाँकी प्रस्तुत गर्ने महोत्सव संयोजक नरेश भट्टराईले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए । पोखरा लेकसाइड, कोमागाने पार्कमा हुने महोत्सवको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँणले गर्ने कार्यक्रम छ । २३ वर्षदेखि […]
काठमाडौं, १० पुस: अँग्रेजी नयाँवर्ष सन् २०२२ का उपलक्ष्यमा यही पुस १५ देखि १७ गतेसम्म २३औँ पोखरा सडक महोत्सव आयोजना हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एशोसिएशन पोखरा (रेवान)द्वारा पोखरालाई ‘अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थल’ का रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो । महोत्सवका संयोजक नरेश भट्टराईले कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी […]
२३औं सस्ंकरणको पोखरा सडक महोत्सव २०७८ आगामी पुस १५ गतेदेखि पोखरामा हुने भएको छ ।कोभिड १९ को स्वास्थ्य मापदण्डलाई पालना गर्दैै, पोखरा खुल्दैछ भन्ने सकारात्मक सन्देश प्रवाह गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सडक महोत्सव हुने भएको आयोजकले पत्रकार सम्मेलन गरेर जनाएको छ ।‘सडकमै खाउ, सडकमै रमाउँ’ भन्ने उद्देश्यका साथ विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक भेसभुसा प्रर्दशन […]