१४ पुस, पोखरा । रेस्टुरेन्ट तथा बार एशोसिएसन (रेबान) ले गर्दै आइरहेको पोखरा सडक महोत्सव बिहीबार सुरु हुँदैछ । महोत्सव उद्घाटनमा २५ भन्दा बढी सांस्कृतिक समूहले झाँकी प्रस्तुत गर्ने महोत्सव संयोजक नरेश भट्टराईले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए । पोखरा लेकसाइड, कोमागाने पार्कमा हुने महोत्सवको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँणले गर्ने कार्यक्रम छ । २३ वर्षदेखि […]