आइसियु र भेन्टिलेटर अभाव छैन : यस्तो छ सातै प्रदेशको तथ्याङ्क

वैशाख २३, काठमाण्डौ । अहिले नेपालमा कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढेसँगै अस्पतालहरुमा आइसियु र भेन्टिलेटरको अभाव चुलिएको भनिएको छ । तर सरकारी तथ्याङ्कलाई पत्याउने हो भने अहिले नै आइसियु र भेन्टिलेटरको अभाव भैसकेको छैन । सात वटै प्रदेशमा आइसियु र भेन्टिलेटर खाली रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । विहिबारसम्मको सरकारी तथ्याङ्कअनुसार देशभर […]