पूर्वप्रम खानका समर्थक र प्रहरीबीच झडप, प्रमुख शहरमा प्रदर्शन

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न आएका प्रहरी र उहाँका समर्थकबीच यहाँस्थित खान निवास अगाडि झडप भएको छ भने प्रमुख शहरमा प्रदर्शन भएका छन् । पूर्वप्रधानमन्त्री खानले पनि गिरफ्तारी दिन अस्वीकार गर्नुभएको छ । गए राति पनि पाकिस्तान तहरीक–ए– इन्साफ (पिटिआई)का कार्यकर्ता र सुरक्षाकर्मीबीच खानको जमान पार्कस्थित घर नजिक झडप भएको थियो । […]

सम्बन्धित सामग्री

इजरायलसँगको सम्पर्कलाई लिएर लिबियामा विरोध प्रदर्शन शुरु

इजरायलसँगको सम्पर्कलाई लिएर लिबियामा विरोध प्रदर्शन शुरु भएको छ । इटालीको रोममा दुवै देशका विदेशमन्त्रीबीच हालै भएको भेटवार्तालाई लिएर विरोध प्रदर्शन भएको हो । लिबियाका प्रधानमन्त्रीले आफ्ना विदेशमन्त्री नाज्ला अल माङ्गुशलाई इजरायली समकक्षीसँग भेट गरेपछि निलम्बन गर्नुभएको हो । प्यालेस्टिनको समर्थक लिबियाले इजरायललाई मान्यता दिएको छैन । लिबिया र इजरायलका विदेशमन्त्रीको भेटलाई लिएर बहुसङ्ख्यक अरब देशमा पनि प्रदर्शन भएका छन् । इजरायली विदेशमन्त्री एली कोहेनले निलम्बनमा परेका लिबियाका विदेशमन्त्रीसँगको बैठकलाई ऐतिहासिक भन्दै त्...

स्वतन्त्रकी तोसिमाको उम्मेदवारी खारेजीविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा तोसिमा कार्कीका समर्थकले निर्वाचन आयोगविरुद्ध प्रदर्शन गरेको छ। राजधानीको माइतीघरमा तोसिमाका समर्थकले 'युवालाई साथ दिउँ, नयाँ युग पाउँ' प्ले कार्ड बोक्दै प्रदर्शन गरेका हुन्। निर्वाचन आयोगले प्रतिनिधि सभातर्फ ललितपुर ३ की उम्मेदवार डा. कार्कीको मनोनयन खारेज गरेपछि उनका समर्थक विरोधमा उत्रिएका हुन्। मुख्य…

पश्चिम रूकुमको सोती नरसंहारविरूध्द माइतीघरमा प्रदर्शन (तस्वीरमा)

काठमाडौं : २०७७ जेठ १० गते पश्चिम रूकुमको सोतीमा भएको नवराज बिक लगायतको नरसंहारविरूद्ध आज माइतीघरमा विभिन्न संघ संस्थाले प्रदर्शन गरेका छन्।प्रदर्शनका क्रममा विभिन्न दलित समर्थक, नागरिक अगुवा तथा मानवअधिकारवादी संघ संस्थाले कविता वाचन गर्नुका साथै ‘आभा फर क्रिएशन समूहले सडक नाटकसमेत प्रस्तुत गरेको छ।भेरीमा बगेका नवराज बिक लगायतको तत्कालीन अवस्थाको बारेमा नाटकमा चित्रण गरिएको थियो।प्रदर्शन हेरौं तस्वीरमाः

श्रीलंकामा रोकिएन प्रदर्शन

काठमाडौं– श्रीलंकामा लगातार दोश्रो रात पनि हिंसात्मक प्रदर्शन भएका छन् । सरकार विरोधी प्रदर्शनकारीले मंगलबार अबेर र बुधबार सबेरै रातभर प्रदर्शन, आगजनी, तोडफोड र अन्य हिंसात्मक गतिविधिलाई निरन्तरता दिएको बीबीसीले जनाएको छ । त्यसअघिको अघिल्लो रात पनि प्रदर्शनकारीले प्रदर्शन गरेका थिए । सोमबार सरकार समर्थक प्रदर्शनकारीसँग हिंसात्मक झडप भएपछि श्रीलंकामा सरकारविरोधी प्रदर्शनकारीहरू आक्रोशित बनेका हुन् […]

अमेरिका : गर्भपतनको अधिकार खोसिने आशंकाबीच थुप्रै शहरमा प्रदर्शन

गर्भपतनको अधिकारलाई कायम राख्न अमेरिकाका धेरै सहरमा शनिबार व्यापक प्रदर्शन भएको छ । गर्भपतनको अधिकारका समर्थक आगामी केही हप्तामा सर्वोच्च अदालतको आगामी निर्णयमा आफ्नो ऐक्यबद्धता देखाउन भेला भएका हुन् ।पीटीआईका अनुसार शिकागो, एटलान्टा, ह्युस्टन र अन्य शहरहरूमा शनिबारको र्यालीमा सहभागीहरूले भविष्यमा यो अधिकारलाई कानुनी रूपमा कायम राख्न संघर्ष गर्ने दृढता व्यक्त गरे ।यसै साता सर्वोच्च अदालतको धारणा चुहावटका कारण यी विरोध प्रदर्शन भइरहेका छन् । पोलिटिको डटकम नामको वेबसाइटले जारी गरेको रिपोर्ट

प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शन गर्ने एक दर्जन समर्थक पक्राउ

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा प्रदर्शन गर्नेहरूलाई प्रहरीले पक्राउ गरिरहेको छ । अहिलेसम्म झण्डै एक दर्जन समर्थकहरूलाई प्रहरीले पक्राउ गरेको हो ।  नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्च अदालतको गेटमा निरन्तर धर्ना दिइरहेको छ । यता प्रधानन्यायाधीश जबराको समर्थनमा पनि समर्थकहरूले प्रदर्शन जारी राखेका छन् । समर्थनमा प्रदर्शन गर्नेहरूलाई भने प्रहरीले पक्राउ गरिरहेको छ ।

सर्वोच्च परिसर बाहिर प्रधानन्यायाधीश जबरा समर्थकको प्रदर्शन

२८ कात्तिक, काठमाडौं । सर्वोच्च अदालत परिसरभित्र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको विरोधमा प्रदर्शन भइरहेको बेला सर्वोच्च बाहिर जबराको समर्थनमा कानून व्यवसायीले प्रदर्शन गरेका छन् । सर्वोच्च बाहिर थोरै संख्यामा रहेका जबराका समर्थक कानुन व्यवसायीहरुले प्रदर्शन गरेका हुन् । जबराका समर्थक र विरोधी कानून व्यवसायीहरूबीच गेटभित्र र बाहिरबाट बाझाबाझ भएको थियो । थोरै संख्यामा रहेका जबरा समर्थक […]

खराब प्रदर्शन गरिरहेका पाँच फुटबल टोली

१५ कात्तिक, काठमाडौं । धेरै समर्थक भएका केही ठूला फुटबल टोलीले सन् २०२१-२२ मा खराब प्रदर्शन जारी गरेका छन् । स्पानिस क्लब बार्सिलोना, इंग्लिस क्लब टोटनहम जस्ता क्लबहरु अर्को वर्ष युरोपको प्रतियोगितामा छनोट हुन नसक्ला भन्ने डरमा छन् । किनकि यो सिजन अहिलेसम्मकै भयानाक खराब प्रदर्शन गरिरहेका छन् । मेस्सी बहिर्गमनपछि बार्सिलोनाको संघर्ष यस सिजन […]

धनगढीमा अनेरास्ववियूको बयलगाडा प्रदर्शन

नेकपा प्रचण्ड-नेपाल समूह समर्थक अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै धनगढीमा पनि आइतबार बयलगाडा प्रदर्शन गरेको छ