रुस : पुटिनविरोधी नाभाल्नीका समर्थक र प्रहरीबीच झडप, हिउँको डल्लोले प्रहार (भिडियो)

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर विरोधी अलेक्सी नाभाल्नीका समर्थक र प्रहरीले शनिवार राति अबेरसम्म भिडन्त गरेका छन् ।    नाभाल्नी समर्थकहरूको रगतपच्छे भएका तस्वीर सार्वजनिक भएपछि विश्वका नेताहरूले रुसी प्रहरीको ज्यादतीको निन्दा गरेका छन् ।  शनिवार सरकारविरोधी हजारौं विरोधकर्ताहरूले ७० वटा शहरमा प्रदर्शन गरेका थिए । नाभाल्नीलाई कारावासमा राखिएकोमा विरोध गरिएको हो । उनलाई सरकारी सुरक्षाकर्मीहरूले नर्भ एजेन्टमार्फत विष दिएको आरोप छ ।   नाभाल्नीकी पत्नी युलिया नाभालनाया लगायत ३४ सयजनालाई पक्...

सम्बन्धित सामग्री

रुसी पत्रकार बसेको होटेलमा मिसाइल हमला, पूर्वसांसदसहित दुई जनाको मृत्यु

क्रेनको खेरसन सहरको एक होटलमा युक्रेनी सेनाको मिसाइल आक्रमणमा पूर्वसांसद सहित दुई जनाको मृत्यु भएको क्रेमलिन समर्थक अधिकारीहरुले बताएका छन् । आक्रमणमा रुस समर्थक पूर्व युक्रेनी सांसद ओलेक्सी झुराभको मारिएका रुस समर्थित अधिकारी किरिल स्ट्रेमोसोभले एक विज्ञप्तिमा बताएका छन् ।युक्रेनी सशस्त्र सेनाले आइतवार प्ले होटलमा मिसाइल प्रहार गरेको थियो । आक्रमणबारे किभले कुनै प्रतिकृया दिएको छैन् ।सो आक्रमण युक्रेनको प्रायोजित अतिवादी कार्य भएको टेलिग्राममा पोस्ट गरिएको उक्त विज्ञप्तिमा जनाइएको छ । आक्रमणमको

रुसी पत्रकार बसेको होटेलमा मिसाइल हमला, पूर्वसांसदसहित दुई जनाको मृत्यु

एजेन्सी किभ- खेरसन सहरको एक होटलमा युक्रेनी सेनाको मिसाइल आक्रमणमा पूर्वसांसद सहित दुई जनाको मृत्यु भएको क्रेमलिन समर्थक अधिकारीहरुले बताएका छन्। आक्रमणमा रुस समर्थक पूर्व युक्रेनी सांसद ओलेक्सी झुराभको मारिएका रुस समर्थित अधिकारी किरिल स्ट्रेमोसोभले एक विज्ञप्तिमा बताएका छन्। युक्रेनी सशस्त्र सेनाले आइतवार प्ले होटलमा मिसाइल प्रहार गरेको थियो। आक्रमणबारे किभले कुनै प्रतिकृया दिएको छैन्। […]

‘दुई बेलायती र एक मोरोक्कनलाई मृत्युदण्ड दिने निर्णय परिवर्तन नहुने’

मारिउपोल । पूर्वी युक्रेनमा रहेका रुस समर्थक समूहका नेताले आइतबार यूक्रेनी सेनालाई सहयोग गर्न पुगेका दुई जना बेलायती र मोरोक्कोका एक व्यक्तिलाई दिइने भनिएको मृत्युदण्डको सजायमा कुनै फेरबदल नहुने बताएका छन् । ‘तिनीहरू पैसाको लागि सर्वसाधारणलाई मार्न युक्रेन आए । त्यसैले सजायको कुनै पनि कमी वा परिमार्जनका लागि म कुनै सर्त देख्दिनँ,’ उनीहरूलाई मुद्दा लगाउने […]

रुस–युक्रेन युद्धमा रुसका १३ हजारभन्दा बढी सैनिक मारिए, ७ हजार बेपत्ता

एजेन्सी, ९ बैशाख । रुस–युक्रेन युद्ध रोकिने कुनै छाट देखिएको छैन । दुवै देशले अहिलेसम्म धेरै पीडा भोगिरहेका छन् । यसैबीच रुसले युद्धमा आफ्ना हजारौं सैनिक मारिएको स्वीकार गरेको छ । क्रेमलिन समर्थक मिडिया राडोभकाले गरेको ट्वीटका अनुसार युक्रेन आक्रमणमा १३ हजार ४१४ रुसी सैनिकको मृत्यु भएको छ भने ७ हजार सैनिक अझै बेपत्ता छन् […]

रुस समर्थक युक्रेनी धनाढ्य राजनीतिज्ञ भिक्तोर पक्राउ

रुस समर्थक र युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका सहयोगीका रुपमा रहँदै आएका धनाढ्य राजनीतिज्ञलाई पक्राउ गरिएको युक्रेनी सुरक्षाकर्मीले बताएको छ । युक्रेनी विपक्षी दलका नेता भिक्तोर मेड्भेड्चुकलाई नियन्त्रणमा लिएको युक्रेनी सुरक्षा नियकाले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन् । विपक्षी नेता भिक्तोर ‘हाउस अरेस्ट’ मा थिए, तर रुसले आक्रमण थालेसँगै उनी भागेका हुन् । […]

युक्रेनी सेनाद्वारा चर्चित रुस समर्थक राजनीतिज्ञ पक्राउ

युक्रेनी सेनाले देशका चर्चित रुसी समर्थक राजनीतिज्ञलाई पक्राउ गरेको छ । विपक्षी नेता भिक्टर मेदवेदचुक देशद्रोहको आशंकामा केही दिनदेखि घरमै नजरबन्दमा थिए तर रुसले युक्रेनमा प्रवेश गरेपछि भागेका थिए। मेदवेदचुक युक्रेनका सबैभन्दा धनी व्यक्ति हुन् र उनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नजिक मानिन्छ। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले,रुसले बन्दी बनाएका युक्रेनीहरूलाई रिहा गरे  मेदवेदचुकलाई रिहा गर्न सक्ने […]

बेलायतले भन्यो- पुटिन युक्रेनको नेतृत्वमा रुस समर्थकलाई ल्याउन चाहन्छन्

एजेन्सी, ९ माघ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको नेतृत्वमा रुस समर्थकलाई ल्याउन चाहेको बेलायतले आरोप लगाएको छ। बेलायतको विदेश मन्त्रालयले युक्रेनका पूर्वसांसद येवेन मुरायेवलाई रुसको तर्फबाट युक्रेनको नेतृत्व (राष्ट्रपति) का लागि अघि सारिने सम्भावित उम्मेदवारका रुपमा उल्लेख गरेको जनाइएको छ। मुरायेव रुसका समर्थक मानिन्छन्। रुसले युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको छ। […]

पुटिन युक्रेनको नेतृत्वमा रुस समर्थकलाई ल्याउन चाहन्छन् – बेलायत

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको नेतृत्वमा रुस समर्थक व्यक्तिलाई ल्याउन चाहेको बेलायतले आरोप लगाएको छ। बेलायतको विदेश मन्त्रालयले असामान्य कदम उठाउँदै युक्रेनका पूर्वसांसद येवेन मुरायेवलाई रुसको तर्फबाट युक्रेनको नेतृत्व (राष्ट्रपति) का लागि अघि सारिने सम्भावित उम्मेदवारका रुपमा उल्लेख गरेको छ। मुरायेव रुस समर्थित मानिन्छन्। रुसले युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको छ। […]

बेलायतको दाबी – युक्रेनमा रुस समर्थक राष्ट्रपति चाहन्छन् पुटिन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुस समर्थित राष्ट्रपति तैनाथ गर्न चाहेको बेलायतले आरोप लगाएको छ । बेलायती विदेश मन्त्रालयले एक असामान्य कदम उठाउँदै युक्रेनका पूर्व सांसद येवेन मरायेवलाई रुसको एक सम्भावित उम्मेदवार बताएको छ । रुसले युक्रेनी सीमामा आफ्नो एक लाखभन्दा बढी जवान तैनाथ गरेको छ र रुसले युक्रेनमा हमला गर्न लागेको हल्लालाई अफवाहको संज्ञा दिएको छ । बेलायतका मन्त्रीले यदि हमला गरियो भने रुसी सरकारले यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । एक