श्रीलंकामा रोकिएन प्रदर्शन

काठमाडौं– श्रीलंकामा लगातार दोश्रो रात पनि हिंसात्मक प्रदर्शन भएका छन् । सरकार विरोधी प्रदर्शनकारीले मंगलबार अबेर र बुधबार सबेरै रातभर प्रदर्शन, आगजनी, तोडफोड र अन्य हिंसात्मक गतिविधिलाई निरन्तरता दिएको बीबीसीले जनाएको छ । त्यसअघिको अघिल्लो रात पनि प्रदर्शनकारीले प्रदर्शन गरेका थिए । सोमबार सरकार समर्थक प्रदर्शनकारीसँग हिंसात्मक झडप भएपछि श्रीलंकामा सरकारविरोधी प्रदर्शनकारीहरू आक्रोशित बनेका हुन् […]

सम्बन्धित सामग्री

निष्कासनको दबाब आएपनि रोकिएन अमेरिकाको कोलम्बिया विश्वविद्यालयको प्रदर्शन

काठमाडौं । प्रदर्शनीमा उत्रेका विद्यार्थीहरूलाई निष्कासन गर्ने दबाब आएपनिअमेरिकाको विश्वविद्यालयको प्रदर्शन रोकिएको छैन । अमेरिकाको न्यू योर्क सिटीको कोलम्बिया विश्वविद्यालयमा दुई हप्ताबाट जारी प्रदर्शनलाई सोमबार भित्र नरोकिएमा निष्कासन गर्ने विश्वविद्यालय प्रशासनले दबाब दिएको थियो । दबाबले पनि प्रदर्शन नरोकिएको बिबिसीले उल्लेख गरेको छ । बीबीसीका अनुसार प्रशासनले दिएको समय सीमाको म्याद सकिएपछि प्रदर्शन जारी छ […]

बरहथवा घटना : प्रदर्शन रोकिएन‚ सिडिओसहित टोली घटनास्थल पुग्दै

सर्लाही : गोली लागेर एक युवाको मृत्यु भएपछि अशान्त बनेको सर्लाहीको बरहथवा बजारमा स्थानीय बासिन्दाले प्रदर्शन जारी राखेका छन्।शुक्रबार दिउँसो प्रहरीको गोली लागेर मृत्यु भएका बरहथवा नगरपालिका–६ निवासी ३० वर्षीय जयशंकर साहको शव अझै घटनास्थलबाट उठेको छैन। स्थानीयले घटनाको छानबिन, मृतकको शालिक निर्माण, दोषी प्रहरीलाई कारबाही सहितको माग राखेर २४ घण्टादेखि शव उठाउन नदिएका हुन्।शनिबार बिहानैदेखि स्थानीयले टायर बालेर प्रदर्शन जारी राखेका छन्। तनावका कारण बरहथवा बजार दोस्रो दिन शनिबार पनि बन्द छ भने

इरानमा रोकिएन प्रदर्शन, कम्तीमा ७६ जनाको मृत्यु

हिरासतमा रहेकी एक युवतीको मृत्युपछि फैलिएको प्रदर्शनका क्रममा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । विरोध प्रदर्शन नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीको आक्रमणमा उनीहरुको मृत्यु भएको नर्वे स्थित मानव अधिकार समूह इरान ह्युमन राइट्स (आइएचआर)ले जनाएको छ । यद्यपि, सरकारी सञ्चार माध्यमहरुले उक्त झडपमा ४१ जनाको मात्र मृत्यु भएको दाबी गरेका छन् ।आचरणसम्बन्धी प्रहरीले पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर १२ दिनदेखि इरानमा सरकार विरोधी प्रदर्शनहरु भइरहेका छन् । प्रहरीले सयौँ प्रदर्शनकारीलाई

झरीले रोकिएन एमाले, सिलिन्डरसमेत बोकेर प्रदर्शन (फोटो फिचर)

काठमाडौं : वर्षा र बादलका बीचमा पनि नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ।गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महँगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर एमालेले विरोध प्रदर्शन गरेको हो। जनप्रदर्शन वसन्तपुरमा मिसिएर असन, भोटाहिटी, प्याफल, नरदेवी, बाङ्गेमूढा, हुँदै शान्तिबाटिकामा पुगेर समापन भएको छ।जनप्रदर्शनमा पार्टीका काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) उपत्यका विशेष प्रदेश, सम्पर्क कमि

श्रीलङ्का सङ्कट : रोकिएन प्रदर्शन, राजापाक्षेले लिए नौसेनाको आधारमा शरण

श्रीलङ्काका निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षे र उनको परिवार देशको उत्तर–पूर्वी भागमा रहेको त्रिन्कोमालीस्थित नौसेनाको आधारमा शरण लिएका छन्। देशको सबैभन्दा खराब आर्थिक सङ्कटलाई लिएर प्रदर्शन भइरहेका बेला प्रधानमन्त्री राजापाक्षेले नौसेनाको आधारमा शरण लिएका हुन्।

श्रीलङ्का सङ्कट : रोकिएन प्रदर्शन, राजापाक्षेले लिए नौसेनाको आधारमा शरण

श्रीलङ्काका निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षे र उनको परिवार देशको उत्तर–पूर्वी भागमा रहेको त्रिन्कोमालीस्थित नौसेनाको आधारमा शरण लिएका छन्। देशको सबैभन्दा खराब आर्थिक सङ्कटलाई लिएर प्रदर्शन भइरहेका बेला प्रधानमन्त्री राजापाक्षेले नौसेनाको आधारमा शरण लिएका हुन्।

संसद् स्थगितले पनि रोकिएन आन्दोलन (फोटो फिचर)

काठमाडौं : एमसिसी खारेजीको लागि नयाँ बानेश्वर क्षेत्रमा आज पनि प्रदर्शन भएको छ। नेकपा माओवादी केन्द्र सम्बद्द विभिन्न संगठनले एमसिसी खारेजीको माग राख्दै प्रदर्शन गरेका हुन्।अहिले बानेश्वर क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदर्शनका क्रममा बानेश्वर क्षेत्रको आवागमन प्रभावित बनेको छ।कोटेश्वरतर्फबाट आएका सवारीसाधन पुरानो बानेश्वरतर्फ वैकल्पिक मार्गका लागि खुला गरिएको छ भने माइतीघरबाट आउने सवारी साधनलाई बिजुलीबजारबाट वैकल्पिक मार्ग खोलिएको छ।एमसिसीमा राजनीतिक सहमति नहुँदा पछिल्

रोकिएन अमेरिकाविरोधी प्रदर्शन - Naya Patrika

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानी मान्यता दिने घोषणाविरुद्ध इन्डोनेसियाको राजधानी जकार्तामा बृहत् प्रदर्शन भएको छ । ट्रम्पको घोषणाविरुद्ध विभिन्न देशमा अमेरिकाविरोधी गतिविधि बढिरहेका वेला आइतबार जकार्तामा प्रदर्शन भएको...पूरा पढ्नुहोस् »