कोरोना संक्रमितको शव व्यवस्थापनमा पोखरामा फेरि अवरोध

११ असार पोखरा । पोखरामा कोरोना संक्रमित व्यक्तिको शव व्यवस्थापनमा स्थानीय बासिन्दाले अवरोध गरेका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएका स्याङ्जाका संक्रमितको शव पोखरा महानगरपालिका–३२ तल्लो गगनगौंडास्थित सेतीघाटमा व्यवस्थापन गर्न खोज्दा स्थानीयले टायर बालेर विरोध …

सम्बन्धित सामग्री

कोरोना फैलिने भन्दै संक्रमितको शव बोकेको एम्बुलेन्समाथि स्थानीयद्वारा अवरोध

झापा : स्थानीयवासीले बस्ती नजिकै कोरोना संक्रमितको शव व्यवस्थापन गर्न नदिने भन्दै अवरोध गरेका छन्। कचनकवल गाउँपालिका-५ स्थित पाठामारीका बासिन्दाले संक्रमितको शव बोकेको शव वाहन बाटैमा रोकेर अवरोध गरेका हुन्। गाउँघरमा संक्रमण फैलिने भन्दै स्थानीयवासीले अवरोध गरेको शव वाहन अन्ततः सुरक्षाकर्मीले यहाँबाट अन्यत्र लगेका छन्।स्थानीयको अवरोधका कारण संक्रमितको शव बोकेको सवारी साधन पाँच घण्टासम्म सडकमै रोकिएको थियो। उनीहरूले सडकमै ठूल्ठुला ढुंगा राखेर अवरोध गरेका थिए। घटना विवरणअनुसार कचनकवल

पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापन टोली र स्थानीयबीच झडप, ७ प्रहरी घाइते

१७ साउन, वीरगञ्ज । पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले पुनः अवरोध गरेका छन् । अवरोधकैबीच संक्रमितको शव व्यवस्थापन गरिएको छ । वीरगञ्ज महानगरपालिका–३१ मिलनचोकमा स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले आधा …

गोरखामा संक्रमितको शव व्यवस्थापनमा स्थानीयको अवरोध

काठमाडौं :  कोरोना संक्रमितको शव व्यवस्थापन गर्नका लागि गोरखामा स्थानीयले अवरोध गरेका छन्। शनिवार विहान मृत्यु भएका गोरखाका कोरोना संक्रमित पुरूषको शव दरौंदी र लुदी खोलाको दोभान नजिकै व्यवस्थापन गर्ने तयारी गरेपछि स्थानीयले विरोध गरेका हुन। आज शनिबार बसेको जिलला सुरक्षा समितिको बैठकले संक्रमितको शव गोरखा नगरपालि...

कोरोना संक्रमितको शव व्यवस्थापन गर्न पोखरामा अवरोध, आठ राउन्ड हवाई फायर

कोरोना भाइरस संक्रमणले स्याङजाका एकजना पुरुषको बुधबार राती पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भयो। आँधीखोला गाउँपालिका–१ सिरुवारीका ५५ वर्षिय ती पुरुषको मृत्य भएपछि शव व्यवस्थापनमा भने झन्झट आइपर्योा।