गोरखामा संक्रमितको शव व्यवस्थापनमा स्थानीयको अवरोध

काठमाडौं :  कोरोना संक्रमितको शव व्यवस्थापन गर्नका लागि गोरखामा स्थानीयले अवरोध गरेका छन्। शनिवार विहान मृत्यु भएका गोरखाका कोरोना संक्रमित पुरूषको शव दरौंदी र लुदी खोलाको दोभान नजिकै व्यवस्थापन गर्ने तयारी गरेपछि स्थानीयले विरोध गरेका हुन। आज शनिबार बसेको जिलला सुरक्षा समितिको बैठकले संक्रमितको शव गोरखा नगरपालि...

सम्बन्धित सामग्री

कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा स्थानीयको अवरोध

न्युज अफ नेपाल, भद्रपुर । बस्ती नजिकै कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्न स्थानीयले अबरोध गरेपछि शव मृतककै घर आँगनमा अन्तिम संस्कार गरिएको छ । कचनकवल गाउँपालिका– ५ स्थित पाठामारीबासीले सङ्क्रमितको शव बोकेको एम्बुलेन्स बाटैमा रोकेर अवरोध गरेपछि मृतकको शब उनकै जग्गमा व्यवस्थापन गरिएको हो । गाउँघरमा सङ्क्रमण फैलिने भन्दै स्थानीयवासीले अवरोध गरेको एम्बुलेन्सलाई सुरक्षाकर्मीले अन्यत्र […]

शव व्यवस्थापनमा अवरोध : सरकारी कमजोरी कि स्थानीयको अबुझपन ?

काठमाडौं : पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्याङ्जाका कोरोना संक्रमित ५५ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भयो। संक्रमितको शव व्यवस्थापन गर्न पोखरा महानगरपालिकाको डोजरले खाल्डो खन्दा पोखरा महानगरपालिका-३२ मझुवाका स्थानीयले विरोध गरे। सोही क्रममा  प्रहरीसँग दोहोरो झडप नै हुन पुग्यो। पोखरा स्...