एमालेको खेलकुद महासंघमा विवाद, भानुभक्त ढकालविरुद्ध अध्यक्षका उम्मेदवारले दिए उजुरी

काठमाडौं । नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशनबाट नेतृत्व चयन प्रक्रिया नै रोकेर एकलौटीरूपमा केन्द्रीय समिति घोषणा गरिएको भन्दै अध्यक्षका उम्मेदवार चेतनराज गिरीले पार्टी नेतृत्वसमक्ष उजुरी गरेका छन् । विराटनगरमा फागुन ७ गते सुरू भएको महाधिवेशनबाट नेतृत्व चयन प्रक्रिया थाल्ने बेला अर्घाखाँचीका महाधिवेशन प्रतिनिधि प्रकाश महतको बन्द सत्र हलबाहिर सडक दुर्घटनामा निधन भएपछि अध्यक्ष […]

सम्बन्धित सामग्री

एन्फा सिइओ नियुक्ती बदर गर्न वरिष्ठ उपाध्यक्ष खड्काको उजुरी

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) सिइओ नियुक्ती विरुद्ध एन्फाकै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले उजुरी दिएका छन् । एन्फा कार्यसमितिको पुस २ गते बैठकले एन्फाका पूर्व महासचिव समेत रहेका संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलाई सिइओ नियुक्त गरेको थियो। त्यसको ठिक एक महिनापछि गैरकानुनी नियुक्ती भन्दै मंगलबार एन्फा अपिल कमिटीमा वरिष्ठ उपाध्यक्ष खड्काले उजुरी […] The post एन्फा सिइओ नियुक्ती बदर गर्न वरिष्ठ उपाध्यक्ष खड्काको उजुरी first appeared on हाम्रो खेलकुद.

एन्फा अपिल कमिटीमा एपिएफको उजुरी

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन टोली थ्री स्टार क्लबका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुशासन समितिले गरेको निर्णयकाविरुद्ध एपिएफ फुटबल क्लबले एन्फा कै अपिल कमिटीमा आइतबार उजुरी दिने भएको छ । गत जेठमा सहिद स्मारक ए डिभिजन लिगको खेलका दौरान जेठ २८ गते दशरथ रंगशाालामा जावलाखेल युथ क्लबविरुद्धको खेलमा थ्री स्टारबाट […] The post एन्फा अपिल कमिटीमा एपिएफको उजुरी first appeared on हाम्रो खेलकुद.

थ्री स्टारले विना भिसा विदेशी खेलाडी खेलाएको भन्दै एपिएफद्वारा उजुरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग २०७९ को अन्तिम खेलमा थ्री स्टार क्लबले जावलाखेललाई पराजित गर्दा भिसा नभएका विदेशी खेलाडी खेलाएको भन्दै नेपाल एपिएफ क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) मा उजुरी गरेको छ । एपिएफले आइतबार थ्री स्टारका दुई विदेशी खेलाडी पिटर सेगुन र अजायी मार्टिन्सले भिसा नभएको अवस्थामा खेल खेलेको […] The post थ्री स्टारले विना भिसा विदेशी खेलाडी खेलाएको भन्दै एपिएफद्वारा उजुरी first appeared on Hamro Khelkud.

नेपाल-भारतबीच खेलकुद सम्बन्ध र भारतको उजुरी

नेपाल–भारतबीच रोटी–बेटीको सम्बन्ध भएजस्तै खेलकुदको पनि विशेष सम्बन्ध रहेको छ । भारतीय सेनामा भर्ती भएका कति नेपालीहरु भारतीय राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा राष्ट्रिय च्याम्पियन भएका छन् । उनीहरु भारतीय राष्ट्रिय च्याम्पियन भएर अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरु एसियन गेम्स, कमनवेल्थ गेम्स, ओलम्पिक गेम्स, विश्व खेल च्याम्पियनसिप लगायत विश्व सैनिक खेलकुदमा पनि भारतको तर्फबाट सहभागी भएका छन् । सहभागी […]

कास्की- ३ का उम्मेदवार रामजीप्रसाद बरालविरुद्ध आयोगमा उजुरी

पोखरा – कास्की- ३ का प्रतिनिधिसभाका उम्मेदवार रामजीप्रसाद बरालविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । पाँच दलीय गठबन्धनकाे तर्फबाट उम्मेदवार बनेका बराल कालो सूचीमा रहेको भन्दै बुधबार उजुरी परेको हो । युवा तथा खेलकुद मन्त्रालयको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कालो सूचीमा रहेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत निर्वाचन आयोगमा बोधराज सुवेदीले उजुरी दिएका […]

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्थिक अनियमितता!

काठमाडाैं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नागरिक समाज कास्कीका नाममा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता दौरान लाखौं रुपैयाँ हिनामिना भएको दाबी गर्दै आवश्यक छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा उजुरी गरेको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशका विभिन्न जिल्लामा असोज […]

८ खेलाडीविरुद्धको प्रोटेष्ट सदर, बाँकी खेल खेल्न नपाउने

पोखरा (हाम्रो खेलकुद)– प्रदेश १ ले प्रोटेष्ट (उजुरी) गरेका एनआरएनएका ८ खेलाडी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फुटबल खेल्न नपाउने भएका छन् । आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्राविधिक समितिले प्रदेश १ विरुद्ध खेलेका एनआरएनएका ८ राष्ट्रिय फुटबल खेलाडीलाई खेलाउन नपाउने बताएको छ । गोस्टेघाटमा बिहीबार भएको उद्घाटन खेलमा एनआरएनएले प्रदेश १ लाई २–० ले हराएको […]

कप्तान सन्दीपविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । बलात्कारको आरोपसहित काठमाडौं प्रहरीमा किटानी जाहेरी दिएको प्रहरीको उच्च स्रोतले जनाएको छ । सन्दीप आफैं भने हाल क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न सेन्ट लुसिया पुगेका छन् । त्यसअघि सन्दीपको कप्तानीमा राष्ट्रिय क्रिकेट टोली केन्या गएको थियो । घटना केन्या जानुअघि भएको […]

एन्फा अध्यक्ष शेर्पाले आफ्नो चरित्र हत्या गरेको भन्दै गणेश थापाको उजुरी

काठमाडौँ– अखिल नेपाल फुटलब संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङलाई वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाविरुद्ध आफ्नो चरित्र हत्या गरेको भन्दै उजुरी दिएका छन् ।  बिहीबार थापाले राखेप सदस्य सचिवलाई कार्यलयमै भेटेर उजुरी बुझाएका हुन् । आफूविरुद्ध विभिन्न आरोप लगाएर भ्रम सृजना गरेको भन्दै थापाले उजुरी दिएका हुन् । […]