काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) सिइओ नियुक्ती विरुद्ध एन्फाकै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले उजुरी दिएका छन् । एन्फा कार्यसमितिको पुस २ गते बैठकले एन्फाका पूर्व महासचिव समेत रहेका संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलाई सिइओ नियुक्त गरेको थियो। त्यसको ठिक एक महिनापछि गैरकानुनी नियुक्ती भन्दै मंगलबार एन्फा अपिल कमिटीमा वरिष्ठ उपाध्यक्ष खड्काले उजुरी […]
The post एन्फा सिइओ नियुक्ती बदर गर्न वरिष्ठ उपाध्यक्ष खड्काको उजुरी first appeared on हाम्रो खेलकुद.