कप्तान सन्दीपविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । बलात्कारको आरोपसहित काठमाडौं प्रहरीमा किटानी जाहेरी दिएको प्रहरीको उच्च स्रोतले जनाएको छ । सन्दीप आफैं भने हाल क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न सेन्ट लुसिया पुगेका छन् । त्यसअघि सन्दीपको कप्तानीमा राष्ट्रिय क्रिकेट टोली केन्या गएको थियो । घटना केन्या जानुअघि भएको […]

सम्बन्धित सामग्री

अभियुक्तलाई अपराधीसरह टिप्पणी नगर्न माग गर्दै रिट

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका सन्दीप लामिछानेमाथि एक युवतीले जवर्जस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनलाई अपराधीकै शैलीमा टिप्पणी गरिएकोमा धेरैको असन्तुष्टि छ । विशेष गरी यौनजन्य घठनामा अदालतले अभियोग प्रमाणित नगर्दै अपराधी सरह टिप्पणी गरी प्रहरीबाट पनि सोही व्यवहार हुन थालेपछि यस बिरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । मंगलबार यौनजन्य …

शिव परिवारको विवादित टिप्पणी : बलात्कारलाई व्यवसाय बनाउनेको भण्डाफोर गरौं

काठमाडौं: राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध एक किशोरीलाई जबरजस्ती करणी गरेको प्रहरीमा उजुरी परेको छ। यस घटनासँगै अहिले सामाजिक सञ्जाल तातेको छ। धेरैले यस विषयमा आ-आफ्नो विचार र मत सामाजिक सञ्जालमा व्यक्त गरिरहेका छन्। यसैबिच, गायक शिव परियारले पीडितहरुलाई 'पेशेवर' भन्दै विवादित बयान दिएका छन्। बलात्कारलाई व्यवसाय बनाउने गिरोह पत्ता लगाएर…

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध बलात्कारको जाहेरी

काठमाडौँ - राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध  बलात्कारको जाहेरी परेको छ । उनीविरुद्ध एक नाबालिगलाई बलात्कार गरेको भन्दै काठमाडौँ प्रहरीमा उजुरी परेको हो ।  प्रहरी उच्च स्रोतका अनुसार मंगलबार साँझ यौन दुर्व्यवहार गरेको आरोपसहित किटानी जाहेरी परेको छ । तर यसबारे प्रहरीले थप केही खुलाएको छैन ...

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोपमा उजुरी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध एक किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ । पीडित किशोरीका तर्फबाट क्रिकेटर लामिछानेविरुद्ध मंगलबार काठमाडौं प्रहरी परिसरमा उजुरी परेको हो ।

कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोपमा प्रहरीमा जाहेरी

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

सन्दीप लामिछानेविरुद्ध यौन दुर्व्यवहारको उजुरी, अनुसन्धान थाल्दै प्रहरी

काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध नबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीमा उजुरी परेको छ। मंगलवार पीडितका आफन्त निवेदन लिएर गौशाला प्रहरी वृत्तमा पुगेका हुन्। १८ वर्ष मुनिका नाबलिकालाई करणी गरेको अभियोगमा लामिछानेविरुद्ध उजुरी परेको महानगरीय प्रहरी कार्यालयका एआइजी रवीन्द्र धानुकले पुष्टि गरे। 'गौशाला प्रहरी वृत्तमा पीडितका आफन्तहरु…

क्रिकेट कप्तान सन्दीप लामिछानेविरुद्ध नाबालिका बलात्कारको उजुरी

काठमाडौँ । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय, टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहारको गरेको आरोपसहित किटानी जाहेरी परेको हो । प्रहरी उच्च स्रोतले लामिछानेविरुद्ध उजुरी परेको पुष्टि गरेको छ, तर थप बताएको छैन । लामिछाने भने हाल देश बाहिर छन् ।

क्रिकेट कप्तान सन्दीप लामिछानेबिरुद्ध जबर्जस्ती करणीमा उजुरी

काठमाडौँ- नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेबिरुद्ध काठमाडौँ प्रहरीमा जबर्जस्ती करणीमा उजुरी परेको छ। लामिछानेबिरुद्ध सोमबार प्रहरीमा उजुरी परेको उच्च स्रोतले जानकारी दिएको छ। लामिछाने भने अहिले नेपालबाहिर छन्।

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध यौन दुर्व्यवहारको उजुरी

नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ। उनीविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको हो।