८ खेलाडीविरुद्धको प्रोटेष्ट सदर, बाँकी खेल खेल्न नपाउने

पोखरा (हाम्रो खेलकुद)– प्रदेश १ ले प्रोटेष्ट (उजुरी) गरेका एनआरएनएका ८ खेलाडी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फुटबल खेल्न नपाउने भएका छन् । आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्राविधिक समितिले प्रदेश १ विरुद्ध खेलेका एनआरएनएका ८ राष्ट्रिय फुटबल खेलाडीलाई खेलाउन नपाउने बताएको छ । गोस्टेघाटमा बिहीबार भएको उद्घाटन खेलमा एनआरएनएले प्रदेश १ लाई २–० ले हराएको […]

सम्बन्धित सामग्री

नेपालले सोझै विश्वकप छनोट खेल्न ७ खेल जित्नुपर्ने

एजेन्सी – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्न अव बाँकी ८ मध्य ७ खेल जित्नुपर्ने भएको छ । अन्तिम खेलमा नामिबियाले युएईलाई ७ विकेटले हराएसँगै उक्त समिकरण बनेको हो। आइसिसी विश्वकप लिग–२ का शीर्ष तीन टोलीले आगमी जुन जुलाईमा जिम्बावेमा हुने सोझै विश्वकप छनोट खेल्न पाउनेछन् । […]

एनआरएनएबाट खेलेका ८ खेलाडीले बाँकी खेल खेल्न नपाउने

२९ असोज, पोखरा । गैर आवसीय नेपाली संघ (एनआरएनए) बाट नवौं राष्ट्रिय खेलकुदमा फुटबलको उद्घाटन खेल खेलेका ८ खेलाडीले बाँकी खेल खेल्न नपाउने भएका छन् । राष्ट्रिय टिमका अनन्त तामाङ, विमल घर्ती मगर, सुजल श्रेष्ठलगायतका खेलाडीहरु एनआरएनएले प्रदेश १ विरुद्ध खेलाएपछि फुटबल सुरुमै विवादित बनेको थियो । त्यसपछि प्रदेश १ ले ८ खेलाडी एनआरएनएको नभएको […]

‘म अझै धेरै खेल खेल्न सक्छु जस्तो लाग्छ’

काठमाडौँ – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको खेल जीवनबारे धेरैलाई चासो हुन्छ । उनले कतार विश्वकप २०२२ पछि पनि अन्तर्राष्ट्रिय खेल जीवनलाई निरन्तरता दिन्छन् वा दिँदैनन् भन्नेबारे धेरैले विभिन्न अड्कलबाजी गरिरहेका छन्। तर उनी स्वयम्‌ले भने यो निर्णय आफूमा निर्भर रहने भएकाले अनावश्यक प्रचार नगर्न आग्रह गरेका छन् । यदि उनले यसै विश्वकपलाई अन्तिम अन्तर्राष्ट्रिय  खेल […]

मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली टोलीको बिदाइ

थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार नेपाली टोलीलाई बिदाइ गरेको हो । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।नेपाली टोली सोमबार थाइल्याण्ड प्रस्थान गर्नेछन् । नेपालले थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले थाइल्याण्डसँग मार्च २४ मा खेल्नेछ । थाइल्याण्डको क्लब चोनबरी एफसीसँग नेपालले मार्च २७ मा हुनेछ ।एएफसी एसियन कप छनोटमा नेपाल

रूसविरुद्ध फुटबल खेल्न अस्वीकार

रूसले युक्रेनमाथि हमला सुरु गरेको तीन दिनपछि फिफाले रूसलाई घरेलु मैदानमा तय अन्तर्राष्ट्रिय फुटबल खेल न्युट्रल भेन्युमा खेल्न आदेश दिएको हो। सो खेलका क्रममा रूसले आफ्नो झन्डा प्रयोग गर्न पाउँदैन भने रूसको राष्ट्रिय गानमा समेत प्रतिबन्ध लगाइनेछ। रूसले फुटब...

रूसविरुद्ध फुटबल खेल्न अस्वीकार

रूसले युक्रेनमाथि हमला सुरु गरेको तीन दिनपछि फिफाले रूसलाई घरेलु मैदानमा तय अन्तर्राष्ट्रिय फुटबल खेल न्युट्रल भेन्युमा खेल्न आदेश दिएको हो। सो खेलका क्रममा रूसले आफ्नो झन्डा प्रयोग गर्न पाउँदैन भने रूसको राष्ट्रिय गानमा समेत प्रतिबन्ध लगाइनेछ। रूसले फुटब...

मैत्रीपूर्ण खेल खेल्न आएका मोरिससका चार खेलाडीलाई कोरोना

११ माघ, काठमाडौं । नेपालसँग मैत्रीपूर्ण खेल खेल्न आएको अफ्रिकी राष्ट्र मोरिससका चार खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । मोरिसस फुटबल एसोसियसनले आफ्नो टिमको चार खेलाडीको कोरोना देखिएको मंगलबार जनाएको छ । लोइक मिशेल, वाल्टर सेन्ट मार्टिन, हान्स पाटेट र कर्लसन अगाथे रहेका छन् । चार खेलाडीको बिहीबार फेरि कोरोना परिक्षण गरिने मोरिसस फुटबल […]

नेपालविरुद्ध खेल्न मोरिसस उत्साहित

दक्षिण अफ्रिकी देश मोरिससको राष्ट्रिय पुरुष फुटबल टोली नेपालविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्न सोमबार आइपुगेको छ । मोरिसस र नेपालबीचको खेल आउँदो शनिबार र मंगलबार हुनेछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा...

दुई अतिरिक्त ट्वान्टी–२० खेल खेल्न न्युजिल्यान्ड क्रिकेटलाई पिसिबिको आग्रह

एजेन्सी। पाकिस्तान क्रिकेट बोर्ड (पिसिबि) ले यस वर्ष हुने पाकिस्तान भ्रमणमा दुई अतिरिक्त ट्वान्टी–२० खेल खेल्न न्यु जिल्यान्ड क्रिकेटलाई आग्रह गरेको छ। न्यु जिल्यान्ड क्रिकेट टिमले युएईमा हुने ट्वान्टी–२० विश्वकप अघि तीन एक दिवसीय र तीन ट्वान्टी–२० खेलको लागी सेप्टेम्बर–अक्टोबरमा पाकिस्तान भ्रमण गर्ने तालिका रहेको छ। पिसिबिले दुई अतिरिक्त खेलका लागी आग्रह गरे पनी खेल्ने पक्का भने भएको छैन।