नेपाल–भारतबीच रोटी–बेटीको सम्बन्ध भएजस्तै खेलकुदको पनि विशेष सम्बन्ध रहेको छ । भारतीय सेनामा भर्ती भएका कति नेपालीहरु भारतीय राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा राष्ट्रिय च्याम्पियन भएका छन् । उनीहरु भारतीय राष्ट्रिय च्याम्पियन भएर अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरु एसियन गेम्स, कमनवेल्थ गेम्स, ओलम्पिक गेम्स, विश्व खेल च्याम्पियनसिप लगायत विश्व सैनिक खेलकुदमा पनि भारतको तर्फबाट सहभागी भएका छन् । सहभागी […]