काठमाडौँ- सरकारसँगको सहमतिपछि चिकित्सा शिक्षा अभियन्ता डा.गोविन्द केसीले अनशन तोडेका छन् ।
१३ दिनदेखि अनशन बसेका डा. केसी र सरकारबीच १० बुँदे सहमति भएसँगै उनले अनशन तोडेका हुन् । सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा उपचारत सरिता चौधरीको हातबाट जुस पिएर अनशन तोडे ।