काठमाडौँ । नेकपा एमालेको संशोधित विधान पारित भएको छ । शनिबार बसेको संसदीय दलको बैठकले दलको विधान २०७७ पारित गरेको हो । बैठकमा विधान संशोधनका लागि गठित विशाल भट्टराई नेतृत्वको कार्यदलले पेश गरेको संसदीय दलको विधान संशोधन सहित पारित भएको हो । ‘आजबाट नेकपा एमाले संसदीय दलको विधान २०७७ पारित भएको छ’, प्रमुख सचेतक विशाल...
The post नेकपा एमालेको संशोधित विधान पारित appeared first on Purbeli News.