माओवादी केन्द्रको विधान पारित, श्रेष्ठको नेतृत्वमा आयोग गठन

नेकपा (माओवादी) केन्द्रले पार्टीको विधान पारित गरेको छ । मंगलबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले विधान पारित गरेको हो ।पारित विधान केन्द्रीय समिति बैठक वा राष्ट्रिय सम्मेलनबाट अनुमोदन हुने माओवादीले जनाएको छ । त्यस्तै, मंगलबारको बैठकले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोग पनि गठन गरेको छ । विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय आयोग बनाएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।बैठकले पार्टीको स्थानीयदेखि केन्द्रसम्म निर्वाचन गराउन नियमावली र निर्देशिका बनाउने जिम

सम्बन्धित सामग्री