माओवादी केन्द्रको विधान पारित, २२ सदस्यीय निर्वाचन समित गठन

नेकपा माओवादी केन्द्रले पार्टीको विधान पारित गरेको छ। मंगलबार बसेको स्थायी समिति बैठकले सुझावहरु समेटेर विधान पारित गरेको स्थायी समिति सदस्य देवेन्द्र पौडेलले बताए। यसअघि माओवादी केन्द्रीय समिति बैठकले विधानलाई...

सम्बन्धित सामग्री

गुरुङले जवाफ दिएपछि विधान मस्यौदा पारित

नेकपा (माओवादी केन्द्र)को विधान मस्यौदा पारित भएको छ । विधानाथि उठेका प्रश्नहरुको स्थायी समिति सदस्य देवप्रसाद गुरुङले जवाफ दिएपछि सर्वसम्मत रुपमा विधान पारित भएको छ । आठौं महाधिवेशन अन्तर्गत शनिबार कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा स्थायी समिति सदस्य गुरुङले विधान मस्यौदामाथि आएका सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिनुभएपछि पार्टी विधान पारित भएको हो । बन्दसत्रमा …

माओवादी महाधिवेशनस्थलमै स्थायी कमिटी बैठक

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी छ। आठौँ राष्ट्रिय महाधिवेशनको आजको बन्दसत्रले पार्टीको विधान पारित गरेपछि केही समयका लागि स्थगित गरेर स्थायी कमिटीको बैठक बसेको हो। आज महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने कार्यसूची रहेको छ। माओवादीले बहुपदीय संरचना कायम राख्दै १५ प्रतिशत मनोनित गर्ने प्रावधान प्रस्ताव गरेपछि पदाधिकारी संख्या बढ्ने भएको हो।हालसम्म अन्य नेताले अध्यक्षमा दावी गरेका छैनन्, त्यसैले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड नै दोहोरिने निश्चितप्रायः छ। वरिष्ठ नेता

माओवादीको विधान परिमार्जनसहित अनुमोदन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विधान मस्यौदा अनुमोदन भएको छ । शनिबार विधानमा उठेका विभिन्न समूहका प्रश्नको स्थायी कमिटी सदस्य देव गुरूङले जवाफ दिएपछि विधान पारित भएको हो । विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ । १५ प्रतिशत सदस्य मनोनीत गरिने […]

प्रज्ञामै सुरु भयो माओवादी स्थायी कमिटी बैठक

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ। महाधिवेशनस्थल प्रज्ञा प्रतिष्ठानमा बैठक सुरु भएको हो। आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्द सत्रले पार्टीको विधान पारित गरेपछि बन्दसत्र केही समयका लागि स्थगित भएको हो। त्यसलगत्तै पार्टीको स्थायी कमिटी बैठक चलिरहेको छ। यस अघि बन्द सत्रमा स्थायी कमिटी सदस्य देवप्रसाद…

माओवादी महाधिवेशन : केही समयका लागि बन्दसत्र स्थगित

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्द सत्रले पार्टीको विधान पारित गरेपछि केही समयका लागि स्थगित भएको छ । अहिले पार्टीको स्थायी कमिटी बैठक महाधिवेशन स्थल प्रज्ञा भवनमा चलिरहेको छ ।

माओवादी राष्ट्रिय सम्मेलन, १५ सदस्यीय पदाधिकारीको प्रस्ताव

बहुपदीय प्रणालीमा जाने निर्णय गरिसकेको माओवादी केन्द्र नेताहरूको व्यवस्थापनतिर जुटेको छ । प्रथम राष्ट्रिय सम्मेलनमार्फत १५ सदस्यीय पदाधिकारी बनाउने विधान पारित गर्ने र विभिन्न पदका आकांक्षीको व्यवस्थापन गर्ने पार्टी अध्यक्ष पुष्पकमल...

माओवादीद्वारा पार्टी विधान पारित

काठमाडौँ - नेकपा (माओवादी केन्द्र)ले पार्टीको विधान पारित गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले आगामी केन्द्रीय समिति वा राष्ट्रिय सम्मेलनले परिमार्जनसहित अनुमोदन गर्ने गरी पार्टीको विधान पारित गरेको हो ।  बैठकले पार्टीको निर्वाचन आयोग पनि गठन गरेको छ । विष्णुपुकार श्रेष्ठको संयोजकत्वम…

माओवादीद्वारा पार्टी विधान पारित

काठमाडौँ - नेकपा (माओवादी केन्द्र)ले पार्टीको विधान पारित गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले आगामी केन्द्रीय समिति वा राष्ट्रिय सम्मेलनले परिमार्जनसहित अनुमोदन गर्ने गरी पार्टीको विधान पारित गरेको हो ।  बैठकले पार्टीको निर्वाचन आयोग पनि गठन गरेको छ । विष्णुपुकार श्रेष्ठको संयोजकत्वम…