दोलखा । धार्मिक एवं प्राकृतिक पर्यटकको केन्द्र बनेको दोलखाको उच्च क्षेत्र कालिञ्चोक क्षेत्रमा लगातार हिमपात भएपछि भारतलगायत नेपालका विभिन्न ठाउँबाट ठूलो संख्यामा पर्यटक पुगेका छन् । इस्वी सम्वत् २०२२ को पहिलो दिन झन्डै १० हजार पर्यटक त्यहाँ थिए । साना–ठूला गरी झण्डै १ सयवटा होटल रहेको कालिञ्चोक क्षेत्रमा पर्यटकको अत्यधिक चाप बढेपछि सदरमुकाम चरिकोट र […]