कालिञ्चोक गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

दोलखाको कालिञ्चोक गाउँपालिकामा  अध्यक्ष र उपाध्यक्ष पदमा गठवन्धनका उम्मेदवार विजयी भएका छन् । कालिञ्चोक गाउँपालिकामा गठबन्धनबाट अध्यक्षका उम्मेदवार  नेपाली कांग्रेसका अर्जुनप्रसाद शिवाकोटी  र नेकपा माओवादी केन्द्रबाट  कुलबहादुर बुढाथोकी उपाध्यक्षमा निर्वाचित...

सम्बन्धित सामग्री

दोलखाको कालिञ्चोक गाउँपालिकामा काग्रेस–माओवादी विजयी

दोलखा : कालिञ्चोक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पाँचदलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन्।गएराति सार्वजनिक अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका अर्जुन शिवाकोटी र उपाध्यक्षमा माओवादी केन्द्रका कुलबहादुर बुढाथोकी निर्वाचित भएका हुन्।एमालेका गणेश शिवाकोटीलाई एक हजार ११३ मतको फराकिलो अन्तरले पछि पार्दै अर्जुन विजयी भएका हुन्। अर्जुनले ५ हजार ७८६ मत प्राप्त गरे भने  गणेशले चार हजार ६७३ मत प्राप्त गरे। त्यसैगरी उपाध्यक्ष बुढाथोकी निकटतम प्रतिद

कालिञ्‍चोकमा गठबन्धन विजयी

दोलखाको कालिञ्चोक गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसकका अर्जुन शिवाकोटी विजयी बनेका छन् । शिवाकोटी ५ हजार ७ सय ८६ मत प्राप्त गरेका छन् ।

कालिञ्चोक गाउँपालिकामा अध्यक्षमा शिवाकोटी र उपाध्यक्षमा बुढाथोकी निर्वाचित

दाेलखा । दोलखाको कालिञ्चोक गाउँपालिकामा पालिका अध्यक्ष र उपाध्यक्ष पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । कालिञ्चोक गाउँपालिकामा गठबन्धनबाट अध्यक्षका उम्मेदवार बनेका नेपाली कांग्रेसका अर्जुनप्रसाद शिवाकोटी अध्यक्ष र नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका कुलबहादुर बुढाथोकी उपाध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित अर्जुनप्रसाद शिवाकोटीले नेकपा एमालेका उम्मेदवार गणेश शिवाकोटीलाई पराजित गर्दै पालिका अध्यक्ष बनेका हुन् […] The post कालिञ्चोक गाउँपालिकामा अध्यक्षमा शिवाकोटी र उपाध्यक्षमा बुढाथोकी निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक.