प्राकृतिक सुन्दरताले भरिपूर्ण कालिञ्चोक

दोलखास्थित कालिञ्चोक मन्दिर दर्शन गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ । त्यही कारण यस मन्दिरमा ठूलो संख्यामा भक्तजनहरूको भीड लाग्ने गर्छ । पर्यटकीय दृष्टिले पनि यो क्षेत्र निकै सुन्दर मानिन्छ ।  समुद्री सतहबाट तीन हजार...

सम्बन्धित सामग्री

कालिञ्चोक भगवतीमा दर्शनार्थी घटे

धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महìव मात्र होइन, पर्यटकीय महìवसमेत बोकेको दोलखाको कालिञ्चोक भगवतीमा बडादसैँका अवधिमा गत वर्षभन्दा आधा दर्शनार्थीले मात्र दर्शन गरेका छन् । कालिञ्चोक भगवतीलाई प्रसन्न पार्न सके मनले चिताएको पूरा हुने विश्वासका साथ घटस्थापनादेखि पूर्णिमासम्ममा १० हजार एक सय श्रद्धालु भक्तजनले भगवतीको दर्शन गरेको बताइन्छ ।

घुमफिरका लागि रोमाञ्चक कालिञ्चोक (फोटो फिचर)

काठमाडौं – दोलखा सदरमुकाम चरिकोटबाट करिब १५ किलोमिटर उत्तर कालिञ्चोक अवस्थित कालिञ्चोक मन्दिर तीन हजार ८४२ मिटरको उचाईमा छ। कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत सात भगवती दिदी बहिनी हुन् भन्ने विश्वास रहेको छ। कालिञ्चोक डाँडाबाट मनोरम रोलवालिङ हिम श्रृङ्खला र मनोरम प्राकृतिक दृष्यको अवलोकन गर्न सकिन्छ।कालिञ्चोकमा जनैपुर्णिमा, दसैँ, […]

यात्रामा बालबालिका प्रयोग गरेको छैन, राष्ट्रिय उत्सवमा आफैँ आए : ओली

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास बढेको बताएका छन्।झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा आज दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यात्राका क्रममा नागरिकले माया, ममता, स्वागत र आत्मीयपन देखाएको बताए। गौरीशङ्करको काखमा रहेको कालिञ्चोक भगवती र दोलखा भीमसेनको आशीर्वादप्राप्त दोलखा धार्मिक र प्राकृतिक हिसाबले भरपुर रहेको ओलीको भनाइ थियो।     एमालेको यात्राका क्रममा ब

कालिञ्चोकको जग्गा व्यवस्थापनमा जुट्यो पालिका

दोलखा– आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको कालिञ्चोक क्षेत्र पछिल्लो समय अतिक्रमणको सिकार हुँदै गएको छ । कालिञ्चोकको कुरी, टुटान, घ्याङडाँडा लगायतका क्षेत्रमा अतिक्रमण गरी घरघडेरी बनाउने र प्राकृतिक सौन्दर्य बिगार्न थालेपछि त्यसको व्यवस्थापनका लागि कालिञ्चोक गाउँपालिकाले छानबिन समिति गठन गरेर काम थालेको छ । गाउँपालिकाको कार्यपालिका बैठकबाट जग्गा अतिक्रमण र सौन्दर्य बिगारेका कारण र त्यसको […]

कालिञ्चोकको प्राकृतिक आकर्षणमा अतिक्रमण

आन्तरिक पर्यटकको रोजाइमा कालिञ्चोक पर्न थालेपछि आजभोलि कालिञ्चोकमा पर्यटकहरू बढ्न थालेका छन् । धार्मिक तथा प्राकृतिक मनोरम दृश्यावलोकनका लागि कालिञ्चोक पर्यटकको रोजाइमा पर्न थालेको हो । काठामाडौंबाट १३० किलोमिटर पूर्वमा रहेको दोलखा सदरमुकाम चरिकोट पुगेपछि ५ किलोमिटर कालोपत्रे सडक र १२ किलोमिटर कच्चि सडकको यात्रापछि कुरी पुगिन्छ । कुरीमा बस्ने होटल र खाना नास्ताका पसल […]

नयाँ वर्षको गन्तव्य कालिञ्चोक

दोलखा । धार्मिक एवं प्राकृतिक पर्यटकको केन्द्र बनेको दोलखाको उच्च क्षेत्र कालिञ्चोक क्षेत्रमा लगातार हिमपात भएपछि भारतलगायत नेपालका विभिन्न ठाउँबाट ठूलो संख्यामा पर्यटक पुगेका छन् । इस्वी सम्वत् २०२२ को पहिलो दिन झन्डै १० हजार पर्यटक त्यहाँ थिए । साना–ठूला गरी झण्डै १ सयवटा होटल रहेको कालिञ्चोक क्षेत्रमा पर्यटकको अत्यधिक चाप बढेपछि सदरमुकाम चरिकोट र […]

कालिञ्चोक यात्रा

दोलखा जिल्लाको कालिञ्चोक गाउँमा रहेको कालिञ्चोक भगवती मन्दिर धार्मिक, प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण छ। विशेषगरी पुस, माघ र फागुनमा हिउँपर्ने भएकाले कालिञ्चोकको सौन्दर्य थप मनोरम बन्छ। यहाँको प्राकृतिक रमणीय दृश्यले जो–कोहीलाई मन्त्रमुग्ध बनाउँछ।

कालिञ्चोक डाँडामा फुरुङ्ग मन

डाँडाभरी त्रिशूल, घण्ट, विविध रङका ध्वजापताकाको फरफरावट र सजावट । जलकुण्डको तपतप आवाज । देउरालीजस्तो निकै अग्लो (३,८४२ मिटर) टापु, नीलो आकाश छुनै लागे झैँ । वरिपरि कच्ची बारले घेरिएको लाम्चो आकारको समथर भूमि । चारैतिरको छेउबाट तलतिर नियाल्दा कहालीलाग्दो अग्लो भीर । टाढाटाढासम्म नियाल्दा देखिने मनोरम दृश्य, वर्णन कसरी गर्नु र ! पहिलोपटक वि.सं. २०७६ जेठ १५ मा दोलखाको कालिञ्चोक पुग्दा स्वर्गकै टुक्रामा टेके झैँ अनुभूति भयो । वरिपरि देखिने सुन्दर हिमशिखर र अन्य मनोरम प्राकृतिक दृश्यले मनै फुरूङ्ग पा¥यो । चारैतिर नजर डुलाउँदा देखिएका रोल्वालिङ, लाङ्टाङ, गौरीशङ्कर, जुगल, नुम्बुर, भैरव टाकुरा, लाक्पादोर्जे हिमालमा टाढैबाट भए पनि मन लुट्पुटियो । सदरमुकाम चरीकोटबाट करिब १५ किमी उत्तरमा अवस्थित कालिञ्चोक गाउँपालिका । पैदल हिँड्यो भने छ घण्टा लाग्छ रे सदरमुकामदेखि ! २०७४ असारमा पदमार्ग सुरु भएपछि सहजता थपिएको जानकारी पाइयो । जङ्गलबीच उकालो, कच्ची, साँघुरो र हिलाम्मे मनभरी त्रास बर्साउने सडक । त्यसमाथि हामी जाँदै गर्दा डम्म कुहिरो लाग्यो । दरर पानी दक्र्यो । कालो

धार्मिक पर्यटनका लागि कालिञ्चोक महत्त्वपूर्ण स्थल

धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महत्त्व मात्र होइन पर्यटकीय महत्त्व समेत बोकेको कालिञ्चोक दोलखावासीहरूले गौरव गर्ने एउटा महत्त्वपूर्ण स्थानको रूपमा रहेको छ ।

कालिञ्चोकमा चौंरी महोत्सव हुने - Karobar National Economic Daily

दोलखाः धार्मिक र प्राकृतिक पर्यटनका लागि प्रसिद्ध कालिञ्चोकमा चौंरी महोत्सव हुने भएको छ । कालिञ्चोक गाउँपालिकाको आयोजनामा कालिञ्चोकको कुरी टुट्वान क्षेत्रमा यही साउन २२ र २३ गते चौंरी महोत्सव गर्ने…