घुमफिरका लागि रोमाञ्चक कालिञ्चोक (फोटो फिचर)

काठमाडौं – दोलखा सदरमुकाम चरिकोटबाट करिब १५ किलोमिटर उत्तर कालिञ्चोक अवस्थित कालिञ्चोक मन्दिर तीन हजार ८४२ मिटरको उचाईमा छ। कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत सात भगवती दिदी बहिनी हुन् भन्ने विश्वास रहेको छ। कालिञ्चोक डाँडाबाट मनोरम रोलवालिङ हिम श्रृङ्खला र मनोरम प्राकृतिक दृष्यको अवलोकन गर्न सकिन्छ।कालिञ्चोकमा जनैपुर्णिमा, दसैँ, […]